Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा

64x64
नेपाल लाइभ शनिबार, फागुन २४, २०७६  १३:३७
1140x725

पाेखरा- पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपैर्‍हा क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो र त्यसले बनाएको बाँधले यतिखेर उक्त आसपासका सर्वसाधारणलाई बेला बेलामा झस्काउने गरेको छ।

बाहिरीरुपमा खासै चर्चा नभए पनि पहिरासँगै नदी माथि नै थुप्रिएका ठूलाठूला चट्टान र त्यहाँबाट छिद्र बनाएर बगेको सेती नदीले कुनै दिन जोखिम निम्त्याउने त हैन भन्ने विषयले स्थानीयबीच आशङ्का उब्जाएको हो। रामघाटबाट खुल्ला भई पृथ्वीचोकको लगभग तीन किलोमिटरको दुरी भूमिगत हुँदै गएको सेती नदी रातोपैर्‍हामा खुल्ला भएको छ भने सोही स्थानमा खसेको पहिराका कारण अहिले बाँध निर्माण भएको छ।

खुल्ला भएको स्थानको मुखमा नै नदीको पूर्वीभाग हरियोखर्क अस्पतालतर्फ भदौको २० गते खसेको सुक्खा पहिरासँगै आसपासको भू–भाग उच्च जोखिमयुक्त बनेको हो।

स्थानीयवासीका अनुसार सुक्खा पहिरासँगै खसेको चट्टानका कारण अहिले सेती नदी माथिको उक्त स्थानमा बाँध बनेको छ। बाँध भएको ठाउँमा छिद्रबाट पानी बगेर बाहिर निस्केको भए पनि त्यहाँ ठूलो ताल बनेको हुन सक्ने स्थानीय विष्णु श्रेष्ठले जानकारी दिए। लगभग वर्षात् सकिएपछि पहिरो गएर थुनिएका कारण पानी थोरै भएकाले अन्य कुनै नोक्सानी नभएको उनले बताए। 

'भदौको २० गते राति करिब १ः३० बजेको समयमा सुतिरहेको अवस्थामा घरै थर्कने गरी ठूलो आवाज आयो', उनले भने, 'बाहिर निस्केर हेर्दा त पारिपट्टिको सेतीको डिल खसेको रहेछ, पहिराका कारण थुिप्रएको चट्टानले नदीको बहाव त्यही बेला नै थुनेको थियो।' अर्को वर्षात् नजिकिँदै गर्दा त्यसतर्फ ध्यान नदिने हो भने त्यसले वरपरका वस्ती नै जोखिममा पार्न सक्ने उनको भनाइ छ।

रातको समयमा ठूलो आवाजसहित पहिरो गएपछि कतिपय स्थानीय भूकम्प आएको भन्दै घर बाहिर निस्केका स्थानीय जानकी क्षेत्रीले जानकारी दिइन्। उनले भनिन्, 'पहिरो गएकै स्थानमा जोडिएको जमिन अहिले पनि फाटिरहेको छ, निकट भविष्यमा नै खसेर अर्को जोखिम निम्त्याउन सक्छ।' सेती किनारका अन्य ठाउँमा पनि जमिन फाट्ने क्रम जारी रहेकाले बेलैमा सजग नभए त्यसले समग्र पोखरालाई नै असर पार्न सक्ने स्थानीय बताउँछन्।

उक्त स्थानमा विसं २०७२ वैशाख १२ गते भूकम्प गएको १५ महिनापछि पनि सुक्खा पहिरो गएको अर्का स्थानीय गणेश श्रेष्ठले बताए। उनका अनुसार सोही ठाउँमा अघिल्लो वर्ष पनि त्यस्तै सुख्खा पहिरो गएको थियो। बारम्बार गएको पहिराले बाँध जस्तै गरी चट्टानको थुप्रो लागेपछि सेतीले बहाव परिवर्तन गर्न सक्ने स्थानीय मिमबहादुर रानाले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

सेती नदी र यसले पारेका गल्छी एवम् प्रभाव सम्बन्धमा विभिन्न अध्ययन भने नभएका होइनन्। विभिन्न समयमा विदेशी संस्थाले गरेका अध्ययनका अनुसार गहिरिँदै गएको सेती नदीले पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै ठाउँठाउँमा चेक ड्याम लगाउन सुझाव दिएका थिए। भूगर्भविद् ई डा रञ्जन दाहालका अनुसार सेतीको दायाँबायाँको जमिनको भाग खस्नु दीर्घकालीन समस्या भए पनि पछिल्लो समय सुक्खा पहिरो जोखिमयुक्त देखिएको छ।

पोखराको मध्यभाग हुँदै बगेको यही नदीले यहाँको सुन्दरता कायम राख्न ठूलो योगदान पुर्‍याएको छ। पोखरालाई सेती नदीको विचित्रताले पर्यटकीय महिमा र गरिमा बढाएको छ। सदाबहार सेतै देखिने भएकोले प्राचीनकालदेखि यसको नाम सेती नदी रहन गएको बुढापाका बताउँछन्। पोखराका फाँटको सिँचाइ गरी उब्जाउ हुने अन्न यहाँका स्थानीयवासीको जीवीकोपार्जनको महत्वपूर्ण आधार हो। 

पोखरेलीका लागि बरदानजस्तै बनेको सेती नदीमा पछिल्ला वर्षमा प्रदूषण बढ्दै गएको विषय पनि यतिखेर चर्चामा छ। विभिन्न सङ्घसंस्था एवम् ठाउँठाउँका स्थानीयबाट यसको संरक्षणको प्रयास थालिएको पाइन्छ। मानवीय अतिक्रमण त छँदैछ पछिल्ला वर्षमा नदी किनारामा ठाउँठाउँमा जाने गरेका पहिराका कारण सेतीको नियमित बहाव थुनेको छ नै यसले किनारा आसपासका बस्तीसमेतलाई जोखिमपूर्ण बनाएको छ। 

Xtrem

Xtrem

रातोपैर्‍हाका साथै पछिल्ला वर्षमा तुल्सीघाट, रामघाट, पृथ्वीचोक, रङ्गशाला, चिर्गादीघाट, गगनगौँडालगायतका स्थानमा सेती किनारामा चट्टान खस्ने क्रमले वरपरका वस्ती जोखिमपूर्ण बन्दै गएका छन्। सेतीका विभिन्न घाटबाट जथाभावि नदीजन्य वस्तुको दोहोनसँगै नदी गहिरिँदै गएपछि भित्रीभागमा  पानी जम्ने र कतिपय झुण्डिएका जमिन नदीमा खस्दै जाँदा बस्ती उच्च जोखिममा पर्दै गएका छन्।

खानेपानीका लागि गरिने अत्याधिक मात्रामा खनिएका बोरिङलाई आधार बनाउने हो भने अधिकांश स्थानको भूबनोट शुरुमा कडा चट्टानसँगै तल्लो भागमा रातो र बालुवा माटो भेटिने गरेको छ। पोखराभित्र दुई सयभन्दा बढी बोरिङमार्पmत निकालिएको पानी बजारमा बिक्री वितरण गरिँदै आएको छ। जमीनको एक सय मिटरको गहिराइमा शुद्ध पानी आउने गरेको हुँदा सेती नदीले सो दुरी फेला पार्ने हो भने पोखरा बजारलाई नै जोखिमपूर्ण हुने बताइएको छ।

तस्बिर : हरि बास्तोला, रासस

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्