• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै गगन थापाले भने- काेराेनाबारे हामीले तयारी गर्ने गोल्डेन अवसर पाएका छौं

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २३, २०७६  १२:३६
1140x725

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)का विषयमा संसदमा जरुरी सार्वजनक महत्वको प्रस्ताव पेश भएको छ। पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका सांसद गगन थापाले उक्त प्रस्ताव पेश गरेका हुन्। चीनबाट फैलिएको यस भाइरसले विश्वमा सन्त्रास फैलाइरहेको अवस्थामा नेपाल सचेत रहनुका साथै प्रतिकारको तयारीमा समेत जुट्नुपर्ने भन्दै उनले प्रस्ताव राखेका हुन्।

उक्त प्रस्तावमा सांसदहरु दिव्यमणि राजभण्डारी र नारायण खड्काले समर्थन जनाएका छन्। प्रस्ताव राख्दै थापाले संसदमा प्रश्न गरे, ‘विश्वको अवस्था हेर्दा नेपाल अहिलेसम्म सुखद अवस्थामा छ। के सधैं रहिरहन्छ?’ इरान अघिल्लो दिनसम्म ढुक्क रहेको तर भोलिपल्ट बिहान एकाएक दुईको मृत्युको खबर आएको प्रसंग उल्लेख गर्दै उनले तयारीमा रहन सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘नेपाललाई जोखिमको सूचीमा राखिएको छ। भोगौलिक संरचना र खुला सिमानको कारण त हो। तर, हाम्रो सीमाको चेकजाँचमा रहेका कमजोरी र स्वास्थ्य क्षेत्रमा रहेको कमजोर अवस्थाले पनि जोखिममा छौं।’ अलिकति ध्यान दिएर तयारी गर्न सकेमा हामीले यसको प्रतिकार गर्न सक्ने उनले बताए। त्यो रोक्नका लागि केही काम तुरुन्तै गरिहाल्नुपर्ने उनले बताए। उनले भने, ‘अहिले गरिहाल्नुपर्ने, तयारीमा रहनुपर्ने केही काम छन्। त्यो काम सरकारको मात्रै होइन, संसदको मात्रै होइन, र समुदायको जिम्मेवारी छ।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरल संयोजकत्वको समितिले एकीकृत काम गर्नुपर्ने उनले औंल्याए। संसदबाट समेत कोरोनाका विषयमा काम गर्ने समिति बनाउनुपर्ने उनकाे भनाइ छ। जसले सरकारलाई पर्दा सहयोग र सुझाव दिने काम गर्ने अवधारणा उनले अघि सारे। विभिन्न देशले कोरोना संक्रमित देशका नागरिक आउन र हवाई उडानमा समेत प्रतिबन्ध लगाएको बताउँदै उनले नेपाल पनि त्यसतर्फअघि बढ्न जरुरी रहेका बताए।

उनले भने, ‘युइएले इरानबाट आउन रोक लगाएको छ। भारतले जापान र इरानका भिसा पाइसकेका नागरिकलाई समेत रोक लगाएको छ। नेपालमा एक हप्ता मात्र हेरियो भने १३ सय ७८ जना नेपाल प्रवेश गरेका छन्। उनीहरु कहाँ छन् भन्ने बारे हामीसँग तथ्यांक छैन।’ उनले कुन देशबाट आउन रोक्ने, कुन देशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र कुन देशबाट आउनेहरुलाई ट्र्याकिङ गर्ने भन्ने सम्बन्धमा समेत सरकार स्पष्ट हुनुपर्ने बताए। थापाले भने, ‘नागरिकलाई बाहिर जानु हुँदैन भनेको छ। वनमन्त्री घुम्न जानु भएको छ। एकजनाले एउटा भन्ने, अर्कोले अर्को गर्ने काम भइरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सभा सम्मेलन नगर्ने भन्नुपछाडिको अर्थ सकेसम्म कम मान्छेको बीचमा रहने भन्ने भएको बताउँदै उनले नागरिकलाई पनि सचेत हुन आग्रह गरे। उनले आफ्नो यात्रा विवरण आफैंले राख्न आग्रह गरे। उनले सरकारले जानकारी दिन सीमित स्रोतको प्रयोग गर्नुपर्ने बताए। उनले भने, ‘नागरिकलाई सचेत गर्न एउटा प्लेटफर्म चाहियो। यसबारे त्यसले मात्रै बोल्नुपर्छ। बढी सूचनाले मान्छे त्रसित छ। गलत र बढी सूचनाले त्रसित हुन्छ। त्यसलाई सवै सञ्चार माध्यमले सहयोग गर्नुपर्छ।’

बजार अनुगमन गर्ने र सप्लाइ चेन तलमाथि हुन नदिने काममा सरकार सक्रिय हुनुपर्ने थापाले बताए। उनले स्वास्थ्य मन्त्रालयलयलाई औषधी र मास्कको अभाव हुन नदिन सचेत रहन आग्रह गरे। विदेशबाट नआउने अवस्थामा नेपालकै औषधी उद्याेगलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए। जसका लागि बनाइएका नीति नियम कार्यान्वयन गर्न उनले आग्रह गरे।

कालाबजारी गर्न दिनुहुन्न
सांसद थापाले राष्ट्रिय प्रयोगशालाले गरिरहेको कामकाे प्रशंसा गर्दै त्यसलाई २४सै घन्टा चलाउने र अन्य निजी प्रयोगशालाई समेत समन्वय गर्नेतर्फ अघि बढ्न मन्त्रालयलाई सुझाए। यसैगरी स्वास्थ्यकर्मीलाई तालिम दिने, बिमा गराउने, र प्रोत्साहन भत्ता दिने विषयमा कन्जुस्याइँ नगर्न उनले आग्रह गरे।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आइसोलेसनको तयारी राम्रो गरेर अघि बढ्न उनकाे प्रस्ताव छ। अहिले कोठा मात्रै नभएर बेडलाई समेत आइसोलेसन गराउन सकिने प्रविधि भएकाले उनले त्यसतर्फ अघि बढ्न आग्रह गरे। अहिलेलाई उपप्रधानमन्त्री पोखरेल संयोजकत्वको समितिले कार्यायोजना सार्वजनिक गर्नुपर्ने र संसदले विशेष समिति बनाएर अनुगमन गर्ने काम हुनुपर्ने बताए। 

उनले सचेत रहन, तर त्रसित नहुन आग्रह गर्दै भने, ‘हाम्रा लागि यो गोल्डेन पिरियड हो। समयको सुविधा पाएका छौं। इरानले पाएन, कोरियाले पाएन। हामी यसलाई सदुपयोग गरौं।’

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्