• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

औषधी लिमिटेडको अटेरीले भिजिट २०२० को स्मारिका सिक्का छाप्न ढिलाइ

64x64
नेपाल लाइभ आइतबार, फागुन १८, २०७६  ११:२८
1140x725
सांकेतिक तस्बिर

काठमाडौं- भिजिट २०२० सुरु भएको तीन महिना बित्न लाग्दा पनि स्मारिका क्वाइन छाप्ने काम सुरु हुन सकेको छैन। पर्यटन वर्ष प्रवर्द्धनका लागि एक सय रुपैयाँको एक लाख थान र एक हजार रुपैयाँ दरको ५० हजार थान स्मारिका सिक्का छाप्ने काम अझै सुरु हुन नसकेको हो।

उक्त एक रुपैयाँको सिक्का क्युप्रोनिकेल धातुबाट बन्ने छ भने एक हजार रुपैयाँ दरको सिक्का शुद्ध चाँदीबाट बन्नेछ। नेपाल राष्ट्र बैंकको सुनधाराको टक्सार विभाग बबरमहल सर्दा यसको काम अगाडि बढ्न नसकेको हो। राष्ट्र बैंकले टक्सार विभागत बबरमहलमा सारे पनि सिक्का छाप्ने मेसिन अझै सार्न सकेको छैन। राष्ट्र बैंक जानुभन्दा अगाडि नेपाल औषधी लिमिटेडको कार्यालय थियो।

औषधी लिमिटेडले आफ्नो कार्यालय सारिसकेको भए पनि उसले गोदाम खाली नगर्दा सुनधाराबाट सिक्का छाप्ने मेसिन ल्याउन नसकिएको टक्सार विभागका प्रमुख थानेश्वर आचार्याले बताए। औषधी लिमिटेडको अटेरीको कारणले ती सिक्का छाप्ने काम हुन नसेको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

सुनधाराको जग्गा नेपाल पुनर्निमार्ण प्राधिकरणले धरहराकै लागि भनेर लिएपछि राष्ट्र बैंकले बबरमहल स्थित साविकको औषधी लिमिटेडको भवन १० वर्षका लागि लिजमा लिएको हो। भवन लिएर कार्यालय सञ्चालनमा आए पनि विभागको मेसिनहरु सार्न भने नसकिएको हो।

यसका लागि नेपाल सरकार, राष्ट्र बैंक, पुनर्निर्माण प्राधिकरणले उक्त मेसिन छिटो भन्दा छिटो ल्याउन पहल गर्नुपर्ने देखिएको हो। धरहरा निर्माणका क्रममा हाल सुनधारामा रहेका मेसिन असुरक्षित हुँदै गएको हुँदा बिग्रीने उच्च जोखम रहेको आचार्यले बताए। औषधी लिमिटेडले आफ्नो गोदाम खालि गर्ने बित्तिकै विभागले आफ्ना मेसिनहरु ल्याएर काम सुरु गर्ने उनले बताए।

हाल ५० वटा भन्दा धेरै मेसिन सुचारु हुने अवस्थामा रहेको र केहि मेसिन मर्मतसम्भार पछि मात्रै चल्ने अवस्थामा रहेको छ। मर्मत सम्भार र केहि मेसिन थप गर्न भन्दै ५ करोड रुपैयाँको बजेट छुट्टिएको आचार्यले जानकारी दिए। उक्त मेसिन मर्मत सम्भार गर्नु पर्ने तथा केहि नयाँ ल्याउनु पर्ने अवस्थाले गर्दा टक्सार विभाग समस्यामा परेको हो।

राष्ट्र बैंकले पर्यटन वर्षको स्मारिका सिक्कासँगै अन्य सिक्काहरु छाप्न पाएको छैन। सातवटै प्रदेशको चिनारी झल्कने गरी टकमरी सिक्का छाप्ने काम पनि अगाडि बढ्न सकेको छैन। हरेक प्रदेशका सामाजिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक चिनारी झल्किने खालका दृश्यसहित टकमरी सिक्का छाप्ने तयारी रहेको आचार्यले बताए। यदि सुनधाराबाट ती मेसिनहरु आउन सकेनन् भने यो काम पनि अझ ढिलाइ हुने भएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने
सम्बन्धित सामग्री
सेयर बजार ५ अंक बढ्यो आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ ः ०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पु... बिहीबार, चैत १९, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता... शुक्रबार, चैत १३, २०८२
५४ अंक बढ्यो सेयर बजार सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो... आइतबार, चैत ८, २०८२
ताजा समाचारसबै
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु आइतबार, चैत २२, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर आइतबार, चैत २२, २०८२
संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने आइतबार, चैत २२, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, चैत २२, २०८२
'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी शनिबार, चैत २१, २०८२
गुण्डागर्दीविरुद्ध प्रहरी अभियान : १८ जना पक्राउ (नामावलीसहित) शनिबार, चैत २१, २०८२
रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच भेटघाट, सत्ता समीकरणमा नयाँ संकेत शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्