काठमाडौं- सरकारले पेट्रोल तथा डिजेलमा लाग्दै आएको पूर्वाधार कर वृद्धि गरेको छ। यसअघि प्रतिलिटर ५ रुपैयाँ लाग्दै आएको पूर्वाधार कर अब १२ रुपैयाँ लाग्ने भएको छ।
मन्त्रिपरिषद्को १० गतेको निर्णयअनुसार इन्धनमा लाग्ने पूर्वाधार कर वृद्धि गरिएको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।