• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कसरी फैलियाे कोरोना २ महिनामै विश्वभर?

64x64
नेपाल लाइभ बिहीबार, फागुन १५, २०७६  ०७:१२
1140x725

एजेन्सी- कोरोना भाइरस गत डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको थियो। अहिलेसम्म चीनबाहेकका ४० देशमा यसको संक्रमण देखिइसकेको छ। यसको संक्रमण यूरोप र मध्यपूर्वी देशहरूमा पनि फैलिरहेको छ।

यसरी फैलियो कोरोना भाइरस

-    डिसेम्बर ८ : वुहानमा प्रथमपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको पुष्टि।

-    डिसेम्बर ३१ : कोरोना भाइरसबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी।

-    जनवरी १ : चिनियाँ सहरको सामुद्रिक खाना पाइने बजार बन्दको घोषणा‚ जहाँबाट भाइरस फैलिएको हुनसक्ने आशंका गरिएको छ।

-    जनवरी ७ : चिनियाँ निकायहरूद्वारा उक्त भाइरस नोभल कोरोना भाइरस भएको पुष्टि। 

-    जनवरी ९ : प्रथमपटक कोरोना संक्रमित एक व्यक्तिको मृत्यु‚ यो घटनालाई पछि जनवरी ११ मा मात्र सार्वजनिक गरियो।

-    जनवरी १३ : थाइल्याण्डमा चीनको वुहान सहरबाट आएको एक व्यक्ति कोरोना संक्रमित भएको पुष्टि।

Ncell 2
Ncell 2
nimb
nimb

-    जनवरी १६ : जापानमा प्रथम पटक कोरोना संक्रमित व्यक्ति भेटिएको पुष्टि।

-    जनवरी २१ : अमेरिकामा पनि एक व्यक्ति कोरोना संक्रमित भएको पुष्टि।

-    जनवरी २३ : चीनका वुहान र अन्य केही सहरहरू (जो कोरोनाबाट तुलनात्मक हिसाबमा बढी प्रभावित थिए)  बन्दको घोषणा। चिनियाँ नयाँ वर्ष नमनाउन सबै चिनियाँमा आग्रह। विश्व स्वास्थ्य संगठनद्वारा अझैसम्म आपतकालको घोषणा गर्ने अवस्था नआएको जानकारी प्रदान।

-    जनवरी २८ : कोरोना संक्रमितको संख्या १०० बढी। सार्सबाट संक्रमित भएभन्दा ज्यादा संक्रमित भएको पुष्टि।

Xtrem

Xtrem

-    जनवरी ३० : विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य आपतकालको घोषणा।

-    फेब्रुअरी ४ : जापानको योकोहामा बेमा ‘दी डायमन्ड प्रिन्सेस क्रुज' जहाजलाई नै क्वारेन्टाइनमा राखियो। उक्त जहाजमा ३ हजार ७ सय बढी यात्रुहरू थिए।

-    फेब्रुअरी ६ : विश्वस्तरमै ५०० भन्दा बढी कोरोना संक्रमितको मृत्यु।

-    फेब्रुअरी ७ : चीनमा सबैभन्दा पहिला कोरोना भाइरसका बारेमा जानकारी दिने डाक्टर लि वेनलियाङको मृत्यु‚ जसलाई सोही विषयमा अफवाह फैलाएर त्रास फैलाएको भनी स्थानीय प्रहरीले कारबाही गरेको थियो।

-    फेब्रुअरी ८ : चीनस्थित अमेरिकी दूतावासद्वारा कोरोना भाइरसका कारण चीनमा अमेरिकी नागरिकको मृत्यु फ्रेब्रुअरी ६ मा भएको पुष्टि। उनी नै कोरोना भाइरसबाट मृत्यु हुने पहिला चीनबाहिरका नागरिक।

-    फेब्रुअरी ११ : विश्वस्तरमै १००० भन्दा बढी कोरोना संक्रमितको मृत्यु। विश्व स्वास्थ्य संगठनले कोरोनाको औपचारिक नामाकरण – ‘कोभिड- १९’

-    फेब्रुअरी १५ : यूरोपमा पनि प्रथम कोरोना संक्रमित व्यक्ति भएको पुष्टि।

-    फेब्रुअरी १७ : दी डायमन्ड प्रिन्सेस जहाजबाट अमेरिकाद्वारा आफ्ना नागरिकलाई अमेरिका लगिएको। 

-    फेब्रुअरी २० : विश्वस्तरमै कोरोना भाइरसबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि।

-    फेब्रुअरी २३ :  दक्षिण कोरियाको एक चर्चबाट कोरोनाको संक्रमण फैलिई कोरियामा पनि कोरोनाले महामारीको रुप लिएको। इटालीको उत्तरी प्रान्तमा पनि एकै हप्तामा १ सय ५२ जनामा संक्रमण देखिएको पुष्टि।

-    फेब्रुअरी २५ : इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९‚ इरानी स्वास्थ्य मन्त्रीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको।

-    फेब्रुअरी २६ :  अस्ट्रिया‚ क्रोएसिया‚ स्विजरल्याण्ड र ग्रिसमा पनि कोरोनाको संक्रमण देखिएको पुष्टि। फ्रान्समा ६० वर्षीय एक कोरोना संक्रमित व्यक्तिको मृत्यु।
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित
सम्बन्धित सामग्री
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पद छाड्नुपर्ने संकेत गर्दै युक्रेनलाई नयाँ राष्ट्रप... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्