Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सैनिक मुख्यालय पुनर्निर्माणको भुक्तानी नदिने ठेकेदारविरुद्ध मजदुर आन्दोलित [भिडियोसहित]

64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०७६  १४:४५
1140x725

काठमाडौं- नेपाली सेनाको मुख्यालय जंगी अड्डाको पुनर्निर्माणमा खटिएका मजुरले लामो समयसम्म पनि भुक्तानी नपाएपछि आन्दोलित भएका छन्। 

भवन पुनर्निर्माणपछि सञ्चालनमा आइसकेको पनि धेरै समय भइसक्दा पनि मजुरले पारिश्रमिक नपाएपछि मंगलबार उनीहरुले सैन्य मुख्यालय भद्रकालीमा धर्ना दिएका छन्। 

मुख्य ठेकेदार ‘केसी कन्स्ट्रक्सन’ले भुत्तानी नदिएपछि साहायका ठेकेदार, स्पलायर्स र मजुरले धर्ना दिएका हुन्। 

प्राधिकरणमार्फत् करिब ३ अर्ब ४४ करोडमा पुनर्निर्माण भएको जंगी अड्डाको १० बैशाख २०७६ मै राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि सञ्चालनमा आइसकेको छ। 

मुख्य दोषी केसी कन्स्ट्रक्सन
सबकन्ट्रयाक्टर क्वेस्ट इन्फ्रा प्रालिसँग सम्झौता गरेर काम खटिएका कामदार र सप्लार्यस मुख्य कन्ट्रयाक्टर केसी कन्स्ट्रक्सनले भुत्तानी नदिएपछि आफूहरुले पैसा नपाएको बताउँछन्। 

एक जना  मजदुर  सप्लार्यस पुरुषोत्तम दाहाल भन्छन्, ‘मुख्य कन्ट्रयाक्टरले विल भुक्तानी बनाइसकेको छैन् भनेर भनेको छ। हामीलाई काम दिने सब कन्ट्याक्टरले चाहिँ आफूलाई मुख्य कन्ट्याक्टरले भुक्तानी नदिएका कारण भुक्तानी रोकिएको हो भनेर भनिरहेको छ।’

अर्का सप्लायर साजन रायको पनि त्यस्तै भनाइ छ।

‘हामीलाई तपाईंहरुले फाइनल गर्नुहोस्, समयभित्रै हामीले बुझाइसकेपछि भुक्तानी पाउँछ भनेको थियो,’ राय भन्छन्, ‘हामीले गत असार मसान्तमै बिल बुझाए पनि हामीले अहिलेसम्म पाउन सकेका छैनौं।  कामदारले घरमै गएर आन्दोलन गरिरहेका छन्। यहाँ बस्न सक्ने अवस्था छैन्, गाउँमै गएर पनि राम्रोसँग बस्न सकेका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

मजुर सप्लार्यस उमेश शिवाकोटी पनि केसी कन्स्ट्रक्सनका कारण क्वेस्टले आफूलाइ भुक्तानी दिन नसक्ने भनिरहेको बताउँछन्। भन्छन्, ‘हामीले भुत्तानी पाउनुपर्ने क्वेस्ट इन्फ्राबाट हो। तर, क्वेस्टले आफूलाई केसी कन्स्ट्रक्सनले भुत्तानी नदिएको र उसले नदिएसम्म भुक्तानी दिन नसक्ने भनिरहेको छ। अहिले सम्पर्कमै छैन्।’ 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे आफूहरुले केसी कन्स्ट्रक्सनलाई सबै भुक्तानी दिइसकेको बताउँछन्। ‘हामीले दिन बाँकी पैसा त केही पनि छैन्,’ पाण्डे भन्छन्, ‘हाम्रो कन्ट्र्याक भनेको केसी कन्स्ट्रक्सनसँग हो। हामीले गर्ने  भुक्तानी केही पनि बाँकी छैन्। बरु भुक्तानी अनुसारको एकाध काम बाँकी नै छन्।’

Xtrem

Xtrem

२० देखि २५ करोड भुक्तानी बाँकी 
आफ्नोतर्फबाट १ सय ५० जना कामदार मुख्यालय पुनर्निर्माणका लागि खटाएका राय अहिलेसम्म २० प्रतिशत मात्रै  भुक्तानी पाएको बताउँछन्। ‘मेरोतर्फबाट १ सय ५० जना कामदार थियो,’ राय भन्छन्, ‘हामीले अहिलेसम्म करिब २० प्रतिशत मात्रै भुक्तानी पाएका छौं।’

२ सय ८० कामदार खटाएका दाहाल सबैको गरेर करिब २० देखि २५ करोडसम्म भुक्तानी गर्न बाँकी रहेको बताउँछन्। ‘मेरो प्रत्येक दिन २ सय ८० जना कामदारले काम गर्थे,’ उनी भन्छन्, ‘अहिलेको ५५ देखि ५८ लाख मेरै बाँकी छ। अन्य केही साथीको ३ करोड भन्दा माथिको भुक्तानी बाँकी छ। सबै गरेर २० देखि २५ करोड रुपैयाँ हामीले लिन बाँकी छ।’

भिडियो

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्