complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कसरी फस्यो धिरेन्द्रका दुई छोरीको ११ करोड?

पूर्व अधिराजकुमार धिरेन्द्रका दुई छोरी सीतास्मा र दिलासा ५ वर्षदखि अदालत धाउँदै 
64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०७६  १०:३५
1140x725

काठमाडौं– पूर्व राजा वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र शाहका दुई छोरी ५ वषदेखि लेनदेन मुद्दामा अदालत धाइरहेका छन्। उदयपुर चौदण्डी नगरपालिका–१० का एक व्यक्तिसँगको लेनदेन विवादमा धिरेन्द्रका छोरी सीतास्मा र दिलासा जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटन धाइरहेका छन्।

उनीहरूलाई ५ वर्षसम्म एकपछि अर्को अदालत धाउन बाध्य बनाउने हाई प्रोफाइल व्यक्ति हुन्, विवेक उपाध्याय। हाल उच्च अदालतमा ‘कोर्ट फि’ मिनाहा गर्ने सम्बन्धमा मुद्दा विचाराधीन छ। उच्च अदालत पाटनले आइतबार मात्र उपत्यकाका तीन मालपोत कार्यालयलाई उपाध्यायको नाममा कुनै सम्पत्ति भए नभएको यकिन गरी पठाउन आदेश गरेको छ।

धिरेन्द्रका छोरीहरूको पैसा तिर्नुका सट्टा उपाध्यायले कोर्ट फि मिनाहा गरी काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न माग गर्दै निवेदन दिएपछि यो रहस्य बाहिर आएको हो। अदालतमा मुद्दा लम्बिएसँगै धिरेन्द्रका छोरीहरूले रकम पाउने अवधि पनि लम्बिँदै जाने देखिन्छ। उच्चले कोर्ट फिको अनुमति दिएर मुद्दा पुनरावलोकन गरेमा यसको फैसला नभएसम्म उनीहरूले ११ करोड रुपैयाँ असुल गर्न पाउने छैनन्।

कसरी फसे?

उदयपुरको चौदण्डी नगरपालिका–१० का उपाध्याय पूर्व अधिराजकुमार धिरेन्द्र शाहका दुई छोरी दिलासा राज्यलक्ष्मी शाह, सीतास्मा राज्यलक्ष्मी शाह र सुरजशमसेर राणाकी छोरी रोचना राज्यलक्ष्मी राणाबीच राम्रै चिनजान थियो। उनीहरूबीच चिनजान भएकाले सामान्य भेटघाटदेखि पार्टी भोज, डिनर समेत सँगसँगै हुन्थ्यो। निकट भएका उनीहरू चारै जनाले संयुक्त लगानीमा व्यवसाय गर्ने निधो गरे।

उपाध्याय फेसन डिजाइनिङ र मार्केटिङमा पोख्त रहेकाले सोही किसिमको व्यापार गर्नेबारे सहमतिसमेत भएको थियो।

दिलासा र सीतास्मा

यी चारै जना मिलेर वार्स इन्टरनेशनल कम्पनी प्रालि दर्ता गरेर काम सुरु गर्न थाले। दिल्लीबाट कपडालगायत कच्चा पदार्थ काठमाडौं ल्याएर उनीहरूले उक्त कम्पनीमार्फत् कारोबार गर्दै आएका थिए। व्यवसाय राम्रै चल्दै आएको थियो। 

सोही क्रममा उपाध्यायले घर व्यवहार तथा व्यापार व्यवसायका लागि भन्दै धिरेन्द्रकी छोरी दिलासासँग ७५ लाख रुपैयाँ ऋण माग गरे। २०७१ पुस १४ गते दिलासाले उपाध्यायलाई ७५ लाख रुपैयाँ दिइन्। कपाली तमसुक बनाएर दिइएको उक्त रकम २०७२ जेठ मसान्तभित्र तिर्ने सहमति थियो।

Ncell 2
Ncell 2
nimb
nimb

दिलासासँग पैसा लिएको एक महिना नपुग्नदै उपाध्यायले २०७१ माघ १२ गते सुरजशमसेर राणाकी छोरी रोचना राज्यलक्ष्मी राणासँग पनि १ करोड १२ लाख रुपैयाँ ऋण लिए। ऋण लिनुको कारण भने एउटै थियो, घर व्यवहार र व्यवसाय। राणासँग लिएको ऋण २०७२ जेठ मसान्तभित्र तिर्नुपर्ने भन्दै सहमति भयो। सोही अनुसारको तमसुकमा उपाध्यायले ल्याप्चे पनि लगाए।

राणासँग १ करोड १२ लाख लिएको २ दिनपछि माघ १५ गते सीतास्मासँग पनि उपाध्यायले ३ करोड ५३ लाख रुपैयाँ ऋण लिए। कारण उही थियो, घर व्यवहार, व्यापार व्यवसाय र घर जग्गा कारोबार। उक्त पैसा भने १ महिनापछि फागुन १७ गते तिर्ने सहमति थियो। त्यसका लागि कपाली तमसुकसमेत बन्यो। उपाध्यायले तमसुकमा हस्ताक्षर पनि हाने।

समय बित्दै गयो। तर उपाध्यायले यी तीन जना दिलासा, सीतास्मा र रोचनासँगबाट लिएको कुल ५ करोड ४० लाख रुपैयाँ तिर्ने छाँटकाट देखाएनन्।

उनीहरू तीनै जनाले जिल्ला अदालत काठमाडौं गुहारे। अदालतले गत वर्षको पुस १५ गते यस मुद्दामा फैसला गर्दै सावाँसहित वार्षिक १० प्रतिशतका दरले ब्याजसहित कुल ११ करोड उपाध्यायले तिर्नु पर्ने फैसला सुनायो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला अदालतले उक्त फैसला सुनाए पनि राणा र पूर्वराज परिवारका सदस्यहरूले भने अहिलेसम्म पैसा पाएका छैनन्। जिल्लाको यो फैसलाविरुद्ध उपाध्यायले उच्च अदालत पाटन गुहारेका छन्।

रक्सी खुवाएर नक्कली तमसुकमा ल्याप्चे हान्न लगाए : उपाध्याय

राजपरिवारको ११ करोड रुपैयाँ 'झ्वाम' पारेको भनिएका विवेक उपाध्याय भने आफूलाई फसाइएको दाबी गर्दै उच्च अदालत पाटन पुगेका छन्। उनले आफूलाई रक्सी खुवाएर लिँदै नलिएको पैसाको तमसुकमा ल्याप्चे हान्न लगाएको दाबी गरेका छन्।

उनले पुनरावेदन माग गर्दै दिएको पत्रका अनुसार उनीहरू चारै जनाबीच चिनजान भएकाले संयुक्त लगानीको वार्स इन्टरनेशनल कम्पनी प्रालि दर्ता गरी काम सुरु भएको थियो।

सोही क्रममा आवश्यक कपडा, कच्चा पदार्थ दिल्लीबाट ल्याउने क्रममा भारतीय नागरिक सुरजित सिंहसँग चिनजान भएको थियो। सुरजितले नै भनेअनुसार लगानी गरी उनीहरू चारै जनाले केही रकम समेत प्राप्त गरेका थिए। एक्कासी सुरजित सिंह बेपत्ता भएपछि उनीहरू चारै जनाको लगानी डुबेको उपाध्यायको भनाइ छ। त्यसपछि यी चार जना उपाध्याय, दिलासा, सीतास्मार रोचनाबीच विवाद भएको थियो।

‘यो विवादले उग्र रुप लिएपछि हाम्रोे वार्स इन्टरनेशनल प्रालिको व्यवसायमा समेत असर प¥यो’ उपाध्यायले भनेका छन्, ‘त्यसपछि मलाई पारिश्रमिकसमेत दिन छाडियो। मलाई अलग गरेर उनीहरू तीन जनाले सबै शेयर खरिद गर्ने निर्णय गरे। त्यसपछि शेयर बिक्री सम्बन्धमा छलफल र कागज गर्नुपर्ने भन्दै मलाई बोलाएर रक्सी खुवाएर विभिन्न कागजमा हस्ताक्षर गर्न लगाइयो। पछि बुझ्दा त्यो मैले पैसा लिएको तमसुकको कागज रहेछ।’

उपाध्यायले अनुसार खाजा र रक्सी खाएपछि २०७१ पुस १४ गते ऋण लिएको भनेर विभिन्न कपाली तमसुकमा हस्ताक्षर गर्न लगाएको आरोप छ।

एकै पटक दिलासको ७५ लाख, सीतास्माको ३ करोड ५३ लाख र रोचनाको १ करोड ५३ लाखको तमसुकमा फरक फरक मिति राखेर हस्ताक्षर गरिएको उपाध्यायको दाबी छ।

सबै तमसुकको ढाचा व्यहोरा एउटै हुनु, साक्षी एकै व्यक्ति हुनु, पैसा लिएको भन्ने तमसुकको कागजबाहेक अन्य प्रमाण नभएकोजस्ता कारण देखाउँदै उपाध्यायले पुनरावेदनको माग गरेका छन्।

लेनदेनको मुद्दामा कोर्ट फि राखेरमात्रै पुनरावेदन गर्न पाउने व्यवस्था छ। उपाध्यायसँग आइतबार उच्च अदालत पाटनले सीतास्माको हकमा ७ लाख ६ हजार १६ रुपैयाँ, रोचनाको केशमा १ लाख ५३ हजार २ सय ८ र दिसालाको मुद्दामा १ लाख ३ हजार ९ सय ८९ रुपैयाँ कोर्ट फि माग गरेको थियो।

तर उपाध्यायले कोर्ट फि तिर्नेसमेत पैसा नभएको बताएपछि उच्च अदालत पाटनले काठमाडौं, ललितपुर र भक्तपुरका तीन वटै मालपोत कार्यालयलाई उपाध्यायको नाममा कुनै जग्गा जमिन, घर भए नभएको विवरण पेश गर्न आदेश दिएको छ। 

तस्बिर : मिड डे डट कम

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्