• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

प्रशंसामा 'आमा' अगाडि, व्यापारमा 'सेन्टी भाइरस'

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०७६  १६:४१
1140x725

काठमाडौं– गत शुक्रबार हलमा रिलिज भएको फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ले मिश्रित प्रतिकृया पाइरहेका छन्।

दुवै फिल्म सामाजिक विषयमा बनेको हो। 'आमा' ले पारिवारिक कथा बोकेको छ भने ‘सेन्टी भाइरस’ राजनीतिक विषयवस्तुमा हास्यरस मिसाएर प्रस्तुत गरिएको छ। 

आमाको कन्टेन्ट बलियो रहेको भन्दै समीक्षा आइरहेका छन्। तर ‘सेन्टी भाइरस’ कमजोर  रहेको भन्दै आलोचना भइरहेको छ।

फिल्म कमजोर रहेको प्रतिकृया आए पनि व्यापारमा भने ‘सेन्टी भाइरस’ ‘आमा’ भन्दा अगाडि देखिएको छ।

यी दुवै फिल्मबारे आएका समीक्षा :

आमा

फिल्मले पारिवारिक सम्बन्धहरुको चिरफार गर्दै आमाबाबुहरु प्रति छोरा–छोरीको कर्तव्यमाथि बहस प्रारम्भ गरेको छ। यसका अलावा फिल्ममा चित्रित धर्म प्रचारकदेखि वैदेशिक रोजगारीको विषय तथा अस्पतालहरुको व्यापारमुखी उपचारको कथा समयसापेक्ष लाग्छ। पैसा कमाउने उद्धेश्य राखेर फिल्मले सस्तो कमेडीको बल्छी थापेको छैन। यही गुणले पनि ‘आमा’ अन्य फिल्म भन्दा फरक श्रेणीमा छ ।

Ncell 2
Ncell 2
nimb
nimb

मेरोफिल्मडटकम

चरित्र चित्रण, द्वन्द्व  र अभिनयको हिसाबले आमा समकालीन नेपाली फिल्मको उपलब्धि हो। साहित्यलाई प्रविधिसँग एडप्ट गर्न सके, त्यसको प्रतिफल कस्तो होला ? प्रयुक्त वर्गाकार छायांकन (स्क्वायर सिनेमटोग्राफी) र त्यसको दृश्य मनोविज्ञान आमाको अर्को विशेषता हो। पात्र मनोविज्ञान निर्माण गर्न यस्तो खाले छायांकनले भूमिका खेलेको छ । फिल्मसँग लोकेसनको खास अर्थ छैन जति पात्र र कथाले मनलाई बाँध्न सकून्। कथाले बाँध्न सक्यो भने तपाइँ कोठाभित्रै फिल्म बनाउन सक्नुहुन्छ। अस्पतालभित्रै फिल्म बोक्नु निर्देशकीय खुबी अवश्य हो।
मुभीमाण्डुडटकम

चलचित्र भन्नेबित्तिकै स्टारडम भन्ने धङधङीबाट ग्रसीत नेपाली चलचित्रका मेकरभन्दा माथि उठेर निर्देशक दीपेन्द्र के खनालले अब्बल चलचित्र बनाउने जोखिम उठाएका छन् । यो विशुद्ध भुइँ मान्छेको कथा हो जसलाई सानो क्यानभासमा निर्देशकले कथाको वहाबलाई बगाएका छन्। चलचित्रको बलियो पक्ष भनेको पटकथा नै हो अधिकांस दर्शकलाई ट्रेलरबाट नै कथाको छनक आँकलन गर्न गाह्रो हुँदैन तर पटकथाकारको संरचनाले गर्दा दर्शकलाई बाँधिरहेको अनुभूति हुन्छ ।
सेतोपर्दाडटकम
 

सेन्टी भाइरस
 

Xtrem

Xtrem

२ घण्टाको फिल्मले दर्शक होल्ड गराउन सक्दैन। फिल्म हेरिरहँदा लाग्छ पति पत्नीकै झगडामात्र छ फिल्ममा। निर्देशक गुरुङ निर्देशनमै चिप्लिएका छन्। कतै पनि उनको निर्देशकीय कला झल्किन्न। फिल्मको क्लाइमेक्स निकै कमजोर छ।

ईकान्तिपुरडटकम

चुनावी मादकता र त्यसको दृश्य-अदृश्य खेलमाथि बनिने कथामा न ताजापन छ, न चमत्कृत बनाउने सामर्थ्य . सुकुम्बासी बस्तीको बासी मुद्दाले पर्दामा कम्पन पैदा गर्दैन। त्यसो त कथा नवीन र गहन हुँदैमा चलचित्र गतिलो बन्छ भन्ने होइन। उक्त कथालाई कति सुरुचीपूर्ण र विश्वसनीय रुपमा पेश गरिन्छ भन्ने कुराले अर्थ राख्छ । बोक्रे कथा अनि आलाकाँचो प्रस्तुतिले कहीँकतै दर्शकको भाव-आवेगसँग अन्तक्रिया गर्दैन ।

अनलाइनखवरडटकम

चलचित्रलाई सिर्जनशील सिर्जना मान्ने हो भने चलचित्र सेन्टी भाईरसमा खासै नयाँपन केही देखिँदैन। उही पुरानै खालको घुमाइ फिराइको कहानीमा पात्रहरुको अदलबदल जस्तै लाग्छ । जसको प्रमाण हो बुद्धि तामाङले धेरै पटक चलचित्र र सिरियलमा दोहाेर्‍याएकाे हैट पात्र, कबड्डी कबड्डी चलचित्रमा झण्डा समाएर जड्याहाको भूमिकामा देखिने कमलमणी नेपालको पात्र, म्याकुरी उपनाममा म्याकुरी थेगो दोहोर्‍याउने पात्रबाटै प्रष्ट हुन्छन् कि चलचित्र पुरानै कथा र पात्रहरुको घिसीपिटी नै हो ।
सेतोपर्दाडटकम


 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सन्न्यासपछि मेसीको २ गोल
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्