धनुषा– धनुषामा बम बिष्फोट हुँदा एक महिला घाइते भएकी छिन्। धनुषा महानगरपालिक– ९ मा बम बिष्फोट हुँदा तिर्थमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ।
उनको घर नजिकै बम बिष्फोट भएको हो। बमको छर्राले उनको शरिरमा लागेको छ। घटनाबारे अनुसन्धान भइरहेका धनुषाका एसपी चक्रबहादुर सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।