• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय समितिमा सेनामाथि उजुरी :  पूर्व सेनापतिमाथि अनुसन्धानदेखि अख्तियारको दायरासम्म

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २, २०७६  ०९:१८
1140x725

कार्यदलले प्रतिवेदन बुझाउँदै।


काठमाडौं- संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली सेनामाथि उजुरी परेका छन्। समितिले एक कार्यदल बनाइ आठ महिना लगाएर तयार पारेको प्रतिवेदनमा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि अनुसन्धान गर्न माग गरिएको छ।

कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन समितिमा पेश गरेको हो। कार्यदलमा रेखा शर्मा, दिलेन्द्र बडु र नवराज सिलवाल थिए।

‘पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेवामा छँदा आर्जन गरेको अकुत सम्पत्ति र भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगलाई निर्देशन गर्न’, सकल दर्जाहरु- नेपाल आर्मीका नाममा २०७६ भदौ १२ मा गरिएको मागमा भनिएको छ।

क्षेत्रीले पदको दुरुपयोग गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गरी निजलाई कानुनी कारबाही गरी पाऊँ, निजले राष्ट्राध्यक्षले लिने गरेको सलामी अधिकारको दुरुपयोग गरी आफैंले लिएको, २०६० सालको तत्कालीन द्वन्द्वमा परेकाहरुले पेन्सन बाहेक अन्य सुविधा नपाएका, आर्मी कल्याणकारी कोष (सैनिक कल्याणकारी कोष)बाट तलब भत्ता, गाडी सुविधा लिएको लगायतको संक्षिप्त उजुरी विवरण पनि कार्यदलले समितिमा पेश गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यदलले ‘सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन गरी समितिलाई जानकारी गराउनका लागि लेखी पठाउन उपयुक्त हुने’ सुझाव समितिले दिएको छ।

समितिमा बहालवाला नेपाली सेनालाई पनि अख्तियारको दायराभित्र ल्याउन आवश्यक व्यवस्थाका लागि पनि माग गरिएको छ। त्यस्तै, विवादास्पद नियमावली खारेज गर्न पनि माग गरिएको छ।

‘सैनिक हवाइसेवा र लेखा समूहको बढुवा तथा वृत्ति विकासको लागि मिति २०७४ फागुन १४ गते जारी भएको ‘विविध सेवा नियमावली २०७४’ मा उल्लेखित शैक्षिक योग्यताको मापदण्डलाई नेपाली सेनाका केही उच्च अधिकारीले आफूखुसी व्याख्या गरेको कारण कर्मचारी वृत्ति विकासमा बाधा पुग्न गएको’, विवरणमा उल्लेख छ। गुरुङको मागमा उच्च सैनिक अधिकृतहरुको सम्पत्ति छानबिन गर्न पनि भनिएको छ।

यस सन्दर्भमा समितिको बैठकमा छलफल गर्न उपयुक्त हुने सुझाव कार्यदलको छ।

समितिमा नेपाली सेनाको पुनः निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको भन्दै ‘उच्च स्तरीय टोली गठन गरी छिटोभन्दा छिटो दोषीलाई कारबाही गरी हिनामिना गरेको रकम असुल उपर गरी भुकम्प पीडितलाई सहयोग गर्न जोडदार माग गरिएको’ उल्लेख छ। यस उजुरीका विषयमा कार्यदलले ‘के कस्तो अनियमितता भएको हो सो को छानबिन र कानुनअनुसार कारबाही समेत गरी यस समितिमा जानकारी गराउन रक्षा मन्त्रालयलाई लेखी पठाउन उपयुक्त हुने’ सुझाव दिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत
रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
सम्बन्धित सामग्री
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै आज बिहान भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गर्न लागिएको हो । बिहीबार, असार ११, २०८३
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्ताक्षरित सम्भावित कार्यसूचीमा विभिन्न विधेयकहरू र महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्ने उ... बिहीबार, असार ११, २०८३
ताजा समाचारसबै
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै बिहीबार, असार ११, २०८३
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची बिहीबार, असार ११, २०८३
सरकारले विकल्प नदिए पुरानै ठाउँमा फर्किने सुकुम्वासीको चेतावनी बिहीबार, असार ११, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ : मनिष झा बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्