काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन्।
बिहीबार उनीसहित ३ जना प्रकाउ परेका हुन्।
अखिल क्रान्तिकारीका अध्यक्ष ढकालसहित तीन जनालाई काठमाडौं सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
उनीहरुलाई परिसर काठमाडौंमा राखेर अनुन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।