Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आधारशीला : कम्युनको ‘लोपोन्मुख’ अभ्यास

64x64
नेपाल लाइभ मंगलबार, माघ २८, २०७६  १६:४१
1140x725

बर्दिबास (महोत्तरी)-  समाजवाद कम्युनिष्ट पार्टीको आदर्श हो। यथार्थमा भने यससँग नेपाली कम्युनिष्टहरू तर्किरहेको जस्तै लाग्छ। 

पुँजीवादको न्यानो बर्कोभित्र रमाइरहेका ‘कमरेड’हरूलाई समाजवादी जीवनतर्फ डोर्‍याउन मुस्किल परिरहेको छ। नेपालकै महोत्तरीको बर्दिबासमा पुँजीवादको सिरेटो चर्कै चलिरहेको छ। त्यसैभित्र समाजवादको न्यानो खोजिरहेका छन्, १५ परिवार। 

साँच्चिकै कम्युनिष्ट बन्ने उनीहरूको प्रयास ‘आधारशीला’ माघ २५ गते १७ वर्ष पूरा भएको छ। 

यो सामूहिक बसाइँको पहिलो अभ्यास होइन, तर वर्तमान अवस्थालाई नियाल्ने हो भने अन्तिम प्रयास पो हुन्छ कि ! 

त्यहाँ पुग्ने हरेकलाई लाग्छ, कहिलेसम्म थेग्ला यो बस्तिले समाजवाद?

यहाँका कमरेडहरू निजी सम्पत्ति जोड्ने लालची ग्रन्थीबाट कहिलेसम्म मुक्त रहलान्? 

यो परिवारका ‘घरमूली’का रुपमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेल छन्। लेख्य भाषामा यसका संस्थापक तथा संरक्षक हुन्। 

कोही तरकारी खेतिमा लागेका छन्। होस्टेल चलाउँछन् केहीले।  केही न केही सबैले गर्छन् र त्यो सबैका लागि हुन्छ। सामूहिक कोषमा पुग्छ। आफ्नो खर्च कटाएर स्वघोषणा गरिएको उक्त आम्दानी सदस्यहरूको भरणपोषण, शिक्षा र स्वास्थ्यमा खर्च हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

घरका सदस्यहरू सरकार र नेकपाको महत्वपूर्ण भूमिकामा छन्। हरिनारायण चौधरी सिरहाको धनगढीमाइ नगरका प्रमुख छन्। पेशल खतिवडा, सीता पोखरेल, दुर्गाजयन्ती राईलगायत नेकपाका केन्द्रीय सदस्य छन्। इन्द्रराज लामा पढाउँछन्। लता घिमिरे महिला संगठनकी केन्द्रीय सदस्य हुन्। शंकर महतो सामुदायिक रेडियो दर्पणका स्टेशन म्यानेजर छन्। 

केही नेता भइहाले। कोही धान खेति गर्छन्। कोही तरकारी खेतिमा लागेका छन्। होस्टेल चलाउँछन् केहीले।  केही न केही सबैले गर्छन् र त्यो सबैका लागि हुन्छ। सामूहिक कोषमा पुग्छ। आफ्नो खर्च कटाएर स्वघोषणा गरिएको उक्त आम्दानी सदस्यहरूको भरणपोषण, शिक्षा र स्वास्थ्यमा खर्च हुन्छ। 

‘क्षमता र रुचि’लाई मध्येनजर गरेर आधारशीलाले आफ्नो सदस्यलाई विभिन्न क्षेत्रमा अघि बढाएको छ। सन्तानको पढाइ खर्च सामूहिक कोषबाटै बेहोरिन्छ। ‘क्षमता र रुचि’ नै कुन विषय पढ्ने÷पढाउने निक्र्यौलमा पुग्ने आधारहरू हुन्छन्। स्नातकसम्म परिवारले पढाउने, त्यसपछि स्वरोजगार भइसक्ने अवधारणा यो सामूहिक बसाइँले निर्धारण गरेको छ। 

Xtrem

Xtrem

‘आधारशीला’को सामूहिक बसाइँको आधार नै बालबालिकाको पठनपाठन हो। बालबालिकाको भविष्य सुनिश्चित कसरी गर्ने भन्ने प्रश्नले दिएको जवाफ हो यो।

 २०५९ सालमा राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरे। नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको एकता केन्द्र तत्कालीन समय भूमिगत पार्टी थियो। त्यसको पूर्व क्षेत्रीय ब्युरोका इन्चार्ज वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेल थिए। एकता केन्द्रसँग पूर्णकालीन कार्यकर्ता थिए। उनीहरूको परिवारको संरक्षणमा समस्या आइलाग्यो। बालबच्चाको लालनपालन र शिक्षादिक्षा पार्टी कार्यकर्ताका लागि चुनौती बन्यो।

‘नेपाली कम्युनिष्ट आन्दोलनका पूर्णकालीन कार्यकर्ता राम्रोसँग रहलान्। उनीहरूका छोराछोरीको संरक्षण होला भनेर यसको स्थापना गरिएको हो,’ नेकपा प्रवक्ता श्रेष्ठले आधारशीलाबारे भने। यही सिरहाको गोलबजारबाट सामूहिक बसाइँको सुरुवात भएको आधारशीलाका एक सदस्य प्रकाश खतिवडाले बताए।

नेकपा एकता केन्द्रमा आस्थावान १५ परिवारले आफूसँग भएको सम्पत्ति र जायजेथा ल्याएर सामूहिक कोषमा जम्मा गरे। शिक्षामन्त्री पोखरेलले समेत पुख्र्यौली सम्पत्तिबाट आफ्नो भागमा परेको जग्गाजमिन बेचेर यही कोषलाई दिए। व्यक्तिगत परिवार बनाउने ध्येयमा नलागेका उनी   आधारशीला परिवारका घरमूली भए। त्यसरी जम्मा कोष र जमिनबाट भएको उब्जनीले परिवार चल्न थाल्यो। पार्टी कार्यकर्ताका सन्तान कुनै एकका भएनन्, सबैका भए। पार्टीको काममा खट्न सबैलाई सहज भयो। त्यहाँको जग्गा बेचेर पछि बर्दिबासमा आधारशीला परिवार सर्‍यो।। तत्कालीन घरमुली पोखरेल बर्दिबासबाटै जनताका प्रतिनिधिका रुपमा संघीय संसदमा प्रतिनिधित्व गर्न थाले।

आधारशीलाको विशेषता आर्थिक समानतामात्रै होइन, जातीय र धार्मिक एकता पनि हो। सवै क्षेत्र हिमाल, पहाड र तराईका बासिन्दा छन्। विभिन्न जातजाति बाहुन क्षेत्री, तामाङ, यादव, थारु, साहहरू छन्। 

आधारशीला परिवारको भातभान्सा बर्दिबास र काठमाडौं दुई ठाउँमा छ। धेरैजना नेता भएकाले काठमाडौं आइरहनु पर्छ र आधारशीला परिवारकै केही सन्तान काठमाडौंमा उच्च शिक्षा हासिल गरिरहेका छन्। त्यसैले परिवारले सिनामंगलमा समेत अस्थायी बसोबासको बन्दोबस्त गरेको छ। ‘सामूहिक बसाइँले व्यक्तिगत समस्यामा अल्झाउँदैन। वृत्तिविकासमा सजिलो बनाउँछ,’ परिवारका एक सदस्य खतिवडा भन्छन्। 

आधारशीलाको विशेषता आर्थिक समानतामात्रै होइन, जातीय र धार्मिक एकता पनि हो। सवै क्षेत्र हिमाल, पहाड र तराईका बासिन्दा छन्। विभिन्न जातजाति बाहुन क्षेत्री, तामाङ, यादव, थारु, साहहरू छन्। 

बर्दिबासमा दुई लहरमा तीनवटा एकतले घर छन्। उस्तै खालका कोठामा लगभग मिल्दो ‘डेकोरेसन’ छ। राजनीतिक रुपमा सबै कम्युनिष्ट पार्टीका सदस्य छन्। सबथोक हेर्दा ‘कम्युन’को जस्तो देखिन्छ। तर, यसलाई ‘कम्युन’ नाम दिन चाहँदैनन् यो घरका सदस्यहरू। उनीहरूले ‘सामाजिक रुपान्तरणका लागि सामूहिक अभियान’ भनेका छन्। 

आधारशीलालाई कम्युनिष्ट पार्टीको अभिन्न अंगका रुपमा लिनुपर्ने प्रवक्ता श्रेष्ठको राय छ। यसलाई पार्टीका अरु नेता/कार्यकर्ताले अनुसरण गरुन् भन्ने चाहना उनको छ। प्रगतिशील जीवनको अभ्यासका रुपमा यसलाई लिइदिन आग्रह गर्छन् श्रेष्ठ। उनी भन्छन्, ‘यो देखाउन होइन, आडम्बर प्रदर्शन गर्न होइन। सर्वहारा सांस्कृतिक रुपान्तरणको सामूहिक अभियान हो।’

कम्युनिष्ट पार्टीभित्रको प्रवृत्ति केलाउँदै भने, ‘सडकमा र पार्टीमा क्रान्तिकारी कुरा गर्छन्, जेल जान पनि तयार हुन्छन्। लाठी खान पनि तयार हुने तर आफ्नै जीवनमा भने पुँजीवादी चिन्तनबाट ग्रसित छन्।’ 

श्रेष्ठलाई यही बसाइँमात्रै सर्वश्रेष्ठ भन्ने लाग्दैन। तर, यसरी अघि बढ्न सक्दा कम्युनिष्ट आन्दोलन सकारात्मक दिशातर्फ लाग्ने अनुभूति हुन्छ। ‘यस्तो अभ्यास गर्ने क्रान्तिकारी, नगर्ने कम क्रान्तिकारी भन्न खोजेको होइन। क्रान्तिकारीताको लाइसेन्स पनि होइन यो। तर, यहाँबाट व्यक्तिगत सम्पत्तिको मानसिकताबाट रुपान्तरण प्रक्रिया भने सुरु हुन्छ,’ १७ औं वार्षिकोत्सवका क्रममा उनले आफ्ना धारणा राखे।

 

व्यक्तिगत सम्पत्तिको लोभले कम्युनिष्ट नेता कार्यकर्तालाई गाँजेको अवस्थामा यो बसाइँ सान्दर्भिक हुने उनले ठानेका छन्। कम्युनिष्ट पार्टीभित्रको प्रवृत्ति केलाउँदै भने, ‘सडकमा र पार्टीमा क्रान्तिकारी कुरा गर्छन्, जेल जान पनि तयार हुन्छन्। लाठी खान पनि तयार हुने तर आफ्नै जीवनमा भने पुँजीवादी चिन्तनबाट ग्रसित छन्।’ 

आधारशीलालाई परिवर्तन, रुपान्तरण र आदर्श जीवनको आधार मान्ने थुप्रै भेटिए। बर्दीबास नगरपालिकाका प्रमुख विदुर कार्कीले समाज टुक्रिएर अघि बढेका बेला यो सामूहिक सिकाइ रहेको बताए। प्रदेश सभा सांसद शारदा थापाले आफ्नै तीन सन्तान तीनतिर रहेको बताउँदै सबैलाई खुसी राखेकोमा मन्त्री पोखरेल र आधारशीलाका अध्यक्ष दीपबहादुर योञ्जनप्रति आभार प्रकट गरिन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा नेता झलनाथ खनालले आधारशीलाको तारिफ गर्दै कम्युनिष्टको विचार जस्तै आचारण हुनुपर्ने बताए।

आधारशीलाका विषयमा जान्ने, थाहा पाउने र बुझ्नेले भन्छन्– वाह आदर्श बसाइँ ! तर, यसलाई अनुसरण गर्न चाहने भेटिदैनन्। 

लगभग दुई तिहाइ ‘कम्युनिष्ट’ मतदाता रहेको देशको यो लोपोन्मुख ‘कम्युन’ हो।  कतिदिन खप्ला समाजदवादको यो अभ्यासले पुँजीवादको हुन्डरी?

 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्