• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

केजरीवालअघि टिकेनन् मोदीका बिर्यानी र गोली मार्ने फन्डा

64x64
नेपाल लाइभ मंगलबार, माघ २८, २०७६  १५:५८
1140x725

काठमाडौं- ‘शाहीन बागका मानिस घरमा घुसेर तपाईंका छोरी–बुहारी बलात्कार गर्न सक्छन्।’

‘आतंकवादीलाई बिर्यानी खुवाउनुको साटो बुलेट (बन्दुकको गोली) खुवाउनु पर्छ।’

‘देशका गद्दारलाई गोली ठोक।’

‘अरविन्द केजरीवाल आतंकवादी हुन्।’

दिल्ली विधानसभा चुनावमा सत्तारुढ भारतीय जना पार्टीले दिल्लीका मुख्य मन्त्रीविरुद्ध चलाएको प्रचार अभियानका वाक्याशं हुन् यी। 

भाजपाका ‘स्टार प्रचारक’हरु अमित शाह, उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ लगायतले चुनावमा यी नारालाई निकै उत्तेजनापूर्णक लगाए। 

यो केवल दिल्ली चुनावमा मात्रै नभई भारतीय पछिल्ला चुनावमा देखिएको सम्प्रादायिक राजनीतिको झलक पनि हो। 

दिल्ली विधानसभाको प्रारम्भिक मतगणनाले नरेन्द्र मोदीको दल भाजापले लगाएका यी उत्तेजक नारालाई नरुचाएको देखाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि दुई पटक दिल्लीको मुख्य मन्त्री भईसकेका केजरीवालको दल आम आदमी पार्टीले ७० विधानसभाकाका क्षेत्रहरूमध्ये ६० भन्दा बढी सिटमा अग्रता लिइरहेको छ। 

यसअघिको चुनावमा ७० मध्ये ६७ सिट ल्याएर मुख्यमन्त्री बनेका केजरीवाललाई भाजापाले निकै ठूलो शत्रुको रुपमा लियो। 

नेपाली समय अनुसार दिउँसो ४ बजेर १० मिनेटको अवस्था। आम आदमी ५ स्थानमा विजयी भएको छ भने ५८ स्थानमा अग्रता कायम गरेको छ। भाजपाले ७ स्थानमा अग्रता बनाएको छ। कांग्रेसले कुनै पनि सिट नजित्ने देखिएको छ। 

के भारतीय जनता पार्टीसामु दिल्ली चुनावमा यी बाहेक अन्य मुद्दा थिएनन्? 

प्रधानमन्त्री मोदीले चुनावमा देशविकासका कुरा दोहोर्‍याउँदै केजरीवाल सरकारमाथि ‘केन्द्र सरकारको राम्रा स्किममा बाधा खडा गरेको’ आरोप लगाए। 

Xtrem

Xtrem

दिल्ली विधानसभाको प्रारम्भिक नतिजाले केजरीवाल पुनः दुई तिहाई क्षेत्र जित्दै सरकारको बागडोर सम्हाल्ने प्रष्ट संकेत गरिसकेको छ। 

ससाना सभा आयोजना गरेर भाजपाका प्रवेश वर्मा तथा अनुराग ठाकुरजस्ता नेताले  शाहीन बाग, देशद्रोही, पाकिस्तान तथा आतंकवादजस्ता विषयमा कुरा गरेका थिए। 

अमित शाह तथा अन्य कैयौं भाजपा नेताले चुनावमा देशको सीमालाई बलियो र ‘दुश्मनको पहुँच बाहिर’ बनाएको प्रचार गरे। उनीहरुले पटक–पटक भारतले पाकिस्तानलाई कमजोर हालतमा पुर्‍याएको कुरा दिल्लीका जनतासामु राखे। 

उनीहरूले रोजगार, सफा पिउने पानी, राम्रा सडक तथा आधारभूत सेवामा आाधारभूत रूपमा परिवर्तन ल्याउने कुरा पनि भए। 

तर, को कति भारतीय?, कसमा धेरै र कसमा राष्ट्रवादको कम भावना छ? जस्ता उत्तेजक मुद्दाअघि फिक्का सावित भए। नागरिकता कानुन संसोधन र बंगालदेशबाट रोहिंग्या मुसलमान घुसपेट गरेका कुरा पनि भाजपाले उठायो। 

भाजापका नेताहरुले जसलाई भारत मन पर्दैन उनीहरुलाई अन्तै कतै जानलाई कसले रोकेको छ भन्ने कुरा पनि उठाए। 

नेपाली समय अनुसार दिउँसो ४ बजेर १० मिनेटको अवस्था। आम आदमीले ५३ दशमलव ५५ प्रतिशत मत ल्याएको देखिएको छ भने भाजपाले ३८ दशमलव ७२ प्रतिशत मत ल्याएको छ।

भाजपाले आफ्ना धेरै सांसदलाई चुनावी प्रचारका लागि मैदानमा उतार्‍यो। त्यति मात्रै होइन, देशका कैयौं प्रान्तका मुख्य मन्त्री र केन्द्रीय मन्त्रीलाई पनि केजरीवालविरुद्ध चुनाव प्रचारका लागि खटायो। 

साम्प्रदायिक ध्रुवीकरण गरेर चुनाव जित्ने कोसिस भारतमा यो पहिलो पटक भने भएको होइन। 

सन् २०१९ को लोकसभा निर्वाचनमा पनि भाजपाले यस्तै शैली अपनाएको थियो। 

महाराष्ट्र, राजस्थान तथा मध्य प्रदेशजस्ता राज्यमा भाजपाले सरकार गुमाउनु परे पनि यो चुनावको अन्तिम क्षणमा ‘धर्म र हिन्दू राष्ट्रवाद’ जस्ता मुद्दाले प्रभावित पनि पार्ने गरेको विश्लेषकहरू बताउँछन्। 

यी सब हुँदाहुँदै पनि राजधानी नयाँदिल्लीका मतदाता भाजपाले परिभाषित गरेको राष्ट्रवादी रापको भने कुनै प्रभावमा आफूहरुमा नपरेको सन्देश मोदीलाई दिइसकेका छन्। 

(यहाँ क्लिक गरी भारतको दिल्ली विधानसभा चुनावको ताजा नतिजा प्राप्त गर्न सकिनेछ।)

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्