• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

दोहोरो ब्यालेन्ससिटको प्रभाव बैंकहरूको खराब कर्जामा

 कर चुक्ताको प्रमाणपत्र तयार पार्न नसक्दा अधिकांश कर्जा 'वाच लिस्टमा'
64x64
नेपाल लाइभ मंगलबार, माघ २८, २०७६  १३:५७
1140x725

काठमाडौं- दोहोरो वित्तीय विवरण बनाएर बैंकिङ कर्जा लिनेलाई कडाइ गरेसँगै बैंकहरुमा खराब कर्जाको अनुपात बढ्न थालेको छ। ‍व्यवसायीहरुले कर्जा लिन र कर तिर्न छुट्टाछुट्टै वित्तीय विवरण बनाउने प्रवृत्ति अन्त्य गर्न सरकारले नयाँ प्रणालीको विकास गरेको थियो। 

यस प्रणालीले दोहोरो वित्तीय विवरण बनाउने व्यवसायीलाई ठूलो असर गरेको छ। बैंकको कर्जा नवीकरण गर्नुअगाडि कर चुक्ताको प्रमाणपत्र आवश्यक पर्छ। त्यसका लागि वास्तविक वित्तीय विवरण बुझाउनु पर्ने हुन्छ। 

वास्तविक वित्तीय विवरण बुझाउँदा विगतका वर्षमा कर छलि गरेको पुष्टि हुन्छ। यदि कर कार्यालयमा बुझाएको वित्तीय विवरणलाई नै अगाडि बढाउने हो भने यस अगाडि बैंकमा पेश गरेको वित्तीय विवरणभन्दा कम नाफा तथा व्यवसाय देखिन्छ। जसले गर्दा बैंकहरुले उनीहरुलाई कडाइ गर्छन्। 

यस्तै अवस्थाले गर्दा अहिले मध्यम किसिमका अधिकांश व्यवसायीले कर चुक्ताको प्रमाणपत्र बनाउन सकेका छैनन्। कर चुक्ताको प्रमाणपत्र पेश गर्ने ऋणीको कर्जालाई वाच लिस्ट (निगरानी) मा राख्नु परेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत असोक शेरचनले जानकारी दिए। 

कुनै पनि कर्जालाई निगरानीमा राख्नासाथ ५ प्रतिशत प्रोभिजनिङ गर्नु पर्छ। नियमित साँवा/ ब्याज भुक्तानी गरिरहेका ऋणीलाई समेत निगरानीमा राख्नु पर्दा यसपटक खराब कर्जा बढेको उनले बताए। 

वाणिज्य बैंकहरुको खराब कर्जा 

व्यवसायीहरुले कर चुक्ताको प्रमाणपत्र पेश नगरुन्जेल उनीहरुलाई वाच लिस्टमा राख्नु पर्ने व्यवस्था रहेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए। दोहोरो वित्तीय विवरण पेश गर्नेमा ठूला तथा साना दुवै किसिमका व्यावसायी छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

चार्टर्ड एकाउन्टेन्ट नै राखेर एउटामात्रै वित्तीय विवरण बनाउनेलाई यसले असर गरेको छैन। तर दोहोरो वित्तीय विवरण बनाउनेलाई झन् त्रास थपेको छ। सरकारले हिजोका कारोबारलाई अनुसन्धान गर्न थाल्यो भने जेल जानु पर्ने भन्दै उनीहरुले पछिल्लो समय सरकारसँग गुहार मागिरहेका छन्। कर कार्यालयले हिजोका दिनमा तिरेको कर तथा कर तिर्नका लागि पेश गरेको वित्तीय विवरणमा धेरै अन्तर पाइए अनुसन्धान गर्न सक्छ। 

यसको प्रभावले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये ११ वटा वाणिज्य बैंकहरुको खराब कर्जा बढेको देखिन्छ। औसतमा खराब कर्जा ०।०३ प्रतिशतले बढेको देखिन्छ। सबैभन्दा धेरै खराब कर्जा बढ्नेमा एनएमबी बैंक छ। एनएमबी बैंकको खराब कर्जा १.२ प्रतिशत विन्दुले बढेको छ। 

बार ग्राफमा बैंकहरूको खराब कर्जा (तलमाथि र दायाँबायाँ स्क्रोल गरेर हेर्न सकिनेछ)

 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात
तेहरान आक्रमणमा इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको ट्रम्पको दाबी
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात आइतबार, चैत २२, २०८२
तेहरान आक्रमणमा इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको ट्रम्पको दाबी आइतबार, चैत २२, २०८२
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै आइतबार, चैत २२, २०८२
आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा गौतम निर्वाचित आइतबार, चैत २२, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच भेटघाट, सत्ता समीकरणमा नयाँ संकेत शनिबार, चैत २१, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्