• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‍मा कांग्रेसको मुद्दा स्पष्ट, माग गुप्त

सत्तापक्षको कटाक्ष : हामी कसरी सघाउन सक्छौं?
64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  ०८:१०
1140x725

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले आ–आफनो स्थानबाट उठेर अवरुद्ध गर्दै। तस्वीरः रत्न श्रेष्ठ/रासस


काठमाडौं- आइतबार पनि संसद चलेन। कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध।

प्रतिनिधिसभा बैठक रोकिएको याे तेस्रो पटक हो।  तर, संसद चल्न किन नदिएको भन्ने प्रश्नको स्पष्ट जवाफ कांग्रेस सांसदहरुसँगै छैन। 

आइतबार पनि संसद चल्न नदिएर दबाब सिर्जना गर्न सकेको आत्मविश्वास बोकेर फर्केका कांग्रेस नेताहरुलाई पत्रकारहरूले उही प्रश्न दोहोर्‍याए- ‘संसद खोल्ने सर्त के हो?’

नेता दिलेन्द्रप्रसाद बडुलाई देखाउँदै अरु नेताहरु प्रश्नबाट पन्छिए। बडु उत्तर दिन अघि त सरे तर उनीसँग पनि उत्तर रहेनछ। आफूलाई जोगाउने जुक्ति निकाल्दै बडुले भने, ‘यो विषयमा भोलि हाम्रो केन्द्रीय समितिको बैठकमा छलफल गर्छौं। उपयुक्त निकास दिन्छौं।’

पहिल्यै तय भइसकेको केन्द्रीय समितिको बैठक संयोगले सोमबार परेको थियो र उनी प्रतिप्रश्नबाट उम्किए।

सत्ता पक्ष सोध्छ माग के हो? 
कांग्रेसले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक रुपमा पूर्वाग्रही भएको बताउने गरेको छ। एकै मन्त्रिपरिषद्का कसैमाथि अभियोग लाग्ने कसैमाथि नलाग्ने किन? उसको सोधाई यही देखिन्छ।

कांग्रेसले प्रतिनिधिसभामा आफ्नो कुरा राख्दा 'निर्णय गर्ने प्रधानमन्त्रीहरुलाई जोगाएको तर मन्त्रीलाई फसाएको' भनिरहेको छ। उसले दोषी भए आफ्नो पार्टीको नेतालाई नि कारबाही गर र नेकपाका नेतालाई पनि कारबाहीको दायरामा ल्याऊ भन्न सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

सत्ता पक्षको बुझाइ भ्रष्टाचार आरोप लागेका आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई जोगाउन काँग्रेस आन्दोलित भएको देखिन्छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले शनिबार एक मञ्चबाट भने, ‘त्यसो भए छुटेकालाई पनि अनुसन्धानको घेरामा तान्ने हो त?’ उनी अझै अगाडि बढे, ‘हाम्रा कोही साथीहरुको संलग्नता छ भनेर अख्तियारले कारबाहीको दायरामा ल्याओस्।’

आइतबार संसद अवरुद्ध पारेर बाहिर निस्केका कांग्रेस नेतालाई सत्तापक्षका सांसद मागका विषयमा सोधेर जिस्क्याउँदै पनि थिए। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सञ्चार माध्यममार्फत् कांग्रेस नेताहरुलाई सोध्न चाहे, ‘तपाईंहरुको माग के हो? त्यो पूरा गर्न हामीले कसरी सघाउन सक्छौं?’

आफूले माग अगाडि सार्न भनिरहेको तर कांग्रेस नेताहरुबाट नआइरहेको बताउँदै उनले स्थिति अलि नौलो ढंगको लागेको भन्दै कटाक्ष गरे। उनले भने, ‘उहाँहरुले अवरोधको क्रममा निरन्तर आफ्नो कुरा राख्नुभयो। अरु बेलाजस्तो कुनै माग राख्नुभएको छैन।’

संवैधानिक अंगले चलाएको मुद्दा भएकाले सरकार र संसदसँग यसको सरोकार नरहेको जनाउ समेत उनले दिए। सभामुख अग्निप्रसाद सापकोटा आइतबार सभा सुरुवात गर्ने क्रममा बोलेका भाव नेम्वाङको बोलीमा पनि देखियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सभामुख सापकोटाले संसदमा भनेका थिए, ‘संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा छलफल गर्न पाइँदैन। यहाँबाट निकास निस्कन सक्दैन। संवैधानिक निकायले गरेको निर्णयलाई यहाँबाट सच्याउन सकिँदैन।’

प्रतिनिधिसभाको आइतबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले अवरूद गरेपछि मंगलबार दिनको २ बजेसम्मका लागि स्थगित गरेको घोषणा गर्दै सभामुख अग्निप्रसाद सापकोटा। तस्बिर : रत्न श्रेष्ठ, रासस

तारो अख्तियार, आलोचनामा सरकार
कांग्रेस नेताहरुको बोलीलाई पछ्याउने हो भने उनीहरुको आलोचनाको ‘तारो’ अख्तियार हो। तर, संवैधानिक निकायका विषयमा उठाइएको प्रश्नको उत्तर सरकारसँग मागिएको छ। 

कांग्रेस नेता बडु भन्छन्, ‘न्यायिक निरुपणका लागि मुद्दा अदालतमा पुग्छ। तर, मुद्दा अदालतमा पुर्‍याउने प्रक्रियामै त्रुटि रह्यो।’ अख्तियारले संविधानकै धारा १८ अनुसार सबै समान हुने प्रावधानलाई उलंघन गरेको उनको आरोप छ। नेकपा नेताहरुलाई जोगाएर अख्तियारले आफ्ना उपसभापतिलाई मुद्दा लगाएको दावी गर्दै उनले भने, ‘राजनीतिक पूर्वाग्रह देखियो। सर्वसाधारणले समेत बुझ्नेगरी पक्षपात भयो।’

बडुभन्दा अघि बढेर अख्तियारको काममाथि औंला उठाए, कांग्रेस नेता मीन विश्वकर्माले। उनले शुक्रबार संसदमा बोल्दै भने, ‘अख्तियार आफैंले आफ्नो अख्तियार दुरुपयोग गर्‍यो।’

कांग्रेस सचेतक पुष्पा भुसालले त सरकारको छायाँ अख्तियारमा परेको बताइन्। त्यसैले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको उनको दावी छ। उनले भनिन्, ‘संवैधानिक अंग पनि सरकारको लाचार छायाँ बनेको पुष्टि भएको छ। सरकारको राजनीति पूर्वाग्रहका आधारमा उसले मुद्दा दायर गरेको छ।’

गुप्त माग : गच्छादारलाई उन्मुक्ति
ललिता निवास प्रकरणमा अभियोग पत्र दर्तापछि अख्तियारले मुद्दा प्रक्रियामा त्रुटि गरेको प्रश्न उठिरहेको छ। नीतिगत निर्णयका विषयमा जग्गा फिर्ता दिन्छु भन्नेलाई उन्मुक्ति दिएकोमा ऊ पनि प्रश्नको घेरामा तानिएको छ। उम्काइएकाहरु पनि दोषी हुन सक्ने विषयमा धेरै सहमत छन्। गच्छदारको धुमिल पृष्ठभूमिका कारण आम धारणा उनलाई फसाइयो भन्ने देखिन्न। 

त्यही छविका कारण गच्छदार निर्दोष हुन् भनेर माग अघि सार्न कांग्रेसलाई समस्या देखिन्छ। त्यसैले उक्त व्यक्तिलाई पन्छाउँदै मुद्दाको प्रकृयामा बढी केन्द्रित भइरहेको छ। 

अख्तियारले मुद्दा दायर गरेपछि हालसम्मको ‘कांग्रेसको बोली’ केलाउने हो भने गच्छदारलाई उन्मुक्ति उसकाे माग देखिन्छ। यतिबेला संसद र सडक संघर्षको अर्थ गच्छादार दोषी नठहर्ने वातावरण तयार पार्नु देखिएको छ।

माघ २३ गते बसेको कांग्रेस केन्द्रीय समिति पदाधिकारी र पूर्व पदाधिकारी बैठकले गरेको निर्णयले समेत यही अर्थ दिन्छ।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘विजयकुमार गच्छदार पछि परेको थारु समुदायबाट उदाएर पञ्चायतकालीन जेल र प्रवास भोग्दै ०४८ सालदेखि निरन्तर रुपमा जनताबाट निर्वाचित नेता हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सम्पन्न गराउने गरी भ्रष्टाचार निवारण ऐन, ०५९ नेपाली कांग्रेसको नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरी पारित गरिरहँदा उनी त्यो मन्त्रिमण्डलको सदस्यका रुपमा पनि महत्त्वपूर्ण भूमिकामा थिए। आयोगलाई गलत ढंगले प्रभावित गरी राजनीतिक पूर्वाग्रहका साथ माघ २२ मा उनीमाथि मुद्दा दायर गरियो।’

कांग्रेसका तर्फबाट संसदमा बोल्ने मीन विश्वकर्मा पनि उनले भ्रष्टाचार गरेको पत्याउने पक्षमा छैनन्। उनको प्रश्न छ, ‘लालपुर्जा बाँड्ने कुरा, मोही किटान गर्ने कुरा भौतिक योजना मन्त्रालयभित्र पर्छ?’ उनले बोल्दै गर्दा ‘निर्दोष गच्छदारलाई फसाएर तमाम दोषी उम्काउन खोजेको आरोप समेत लगाए। उनले भने, ‘एउटा निर्दोषलाई पक्डिएर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्धतिको थालनी भयो।’

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्