काठमाडौं- भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भेटवार्ता गरेका छन्।
बिहीबार भएको शिष्टाचार भेटवार्तामा नेपाल-भारत सम्बन्धका विभिन्न आयाममाथि छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।