• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसिसीबारे अध्यनकै क्रममा छु : गगन थापा

64x64
नेपाल लाइभ बुधबार, माघ २२, २०७६  १४:५६
1140x725

काठमाडौं- नेपाली कांग्रेका नेता गगन थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे आफू अध्ययनकै क्रममा रहेको बताएका छन्। 

विवादमा परेको एमसिसीबारे हालसम्म सार्वजनिक धारणा नराखेका नेता थापाले बुधबार राजधानीमा आयोजित एक बहसमा भाग लिँदै यस्तो बताएका हुन्। 

‘यसबारे राम्रैसँग अध्ययन गर्नुपर्छ भन्ने लागेर म चाहिँ अझैँ पनि अध्ययनकै क्रममा छु,’ एमसिसीबारे छलफल गर्न आयोजित ‘हिमाल बहस’मा थापाले भने, ‘किनभने अलिकति कम जान्ने भएकोले गर्दा कतिपय नेताहरुजस्तो हेर्नसाथै बुझिहाल्ने मेरो क्षमता छैन।’

उनले संसदमा आए त्यसबारे अध्ययन हुने बताए।

‘यो विषयमा केही तयारी गर्ने, केही अध्ययन गर्ने प्रयास गर्दै आएको हुनाले यसबारेमा अध्ययन गर्ने, कुरा बुझ्ने कोसिस गर्छौं,’ उनले भने, ‘यसका लागि अध्ययन गर्नुपर्छ। जानेका बुझेका मान्छेबाट थाहा पाउनुपर्छ भन्ने लागेकै थियो।’

यसमा सामान्य अध्ययनले नपुग्ने थापाको भनाइ छ।

‘केही राजकीय जिम्मेवारी निर्वाह गरिसक्नु भएका नेताहरूको अभिव्यक्ति लगातार जुन आइरह्यो, केही दलहरुले वक्तव्य नै निकाल्नुभयो,’ थापाले भने, ‘ती सबै कुराले जुन खालको परिदृश्य सिर्जना भयो, यसले चाहिँ सामान्य अध्ययनले मात्रै पुग्दैन। संसदको छलफलमा पनि यसमा उठेका सबै प्रश्नबारे सिक्ने, थाहा पाउने प्रयास गर्नुपर्छ।’ 

राजनीतिक फाइदाका लागि दलहरूले यसमा ‘पोजिसन’ लिन नहुने थापाको भनाइ छ। ‘दलहरुले पोजिसन लिन पाउँछन् भनेर लिएको पोजिसन चाहिँ त्यसको प्रभाव के पर्छ भनेर पनि हेर्नुपर्छ। लिनका लागि पोजिसन लिएर मात्रै हुँदैन,’ उनले भने।  

Ncell 2
Ncell 2
nimb
nimb

एमसिसी स्वीकार गरे नेपालमा अमेरिकी सेना आउँछ भन्ने खालका हल्ला चलेको भन्दै उनले यसमा प्रधानमन्त्री ओलीको नै हात रहेको आरोप लगाए। 

‘एमसिसीबारे जुन होहल्ला भइरहेका छ त्यसको सुरुवात मैले प्रधानमन्त्रीबाट भएको थाहा पाएँ,’ उनले भने, ‘प्रधानमन्त्रीले एउटा अन्तर्वार्ता दिने क्रममा बलात्कारको अभियोगमा जेलमा रहनुभएका पूर्व सभामुखबारे एमसिसीसँग जोडेर टिप्पणी गरिदिनुभयो। उहाँको नियत त्यो थिएन तर त्यसपछाडि अहिले बलात्कार अभियोग खेपिरहनु भएको पूर्व सभामुखसँग गएर सबै कुरा जोडियो। हामीले बाहिर हेर्‍यौं भने एमसिसीबारे जुन खालका हल्ला मच्चाइएका छन् त्यसका प्रधानमन्त्रीको टिप्पणी पनि केही हदसम्म जिम्मेवार थियो।’

‘सांसद खत्तम, बाहिरका सबै जान्ने?’
एमसिसी संसदमा आएपछि यसबारे छलफल गरिने बताउँदै थापाले सांसदहरु देशलाई हित नगर्ने कुरामा पनि सचेत हुने बताए। 

‘संसदमा हामी सबै पार्टीका सांसद छौं,’ थापाले भने, ‘यत्रो सरोकारको विषयमा नागरिकबाट प्रश्न उठिसकेपछि ती प्रश्नका बारेमा त्यहाँ भित्र छलफल गर्छौं, बहस गर्छौं। राष्ट्रियताको पक्षमा होइन रहेछ भने त्यो ५५ अर्ब त के ५५ अर्बको पाँच गुणा बढी आए पनि लिन्नौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले एमसिसीबारे बाहिरका मान्छेले मात्रै जान्ने तर जनप्रतिनिधिहरुले केही नजान्दैन् भन्ने सोचबाट बाहिर निस्कनुपर्ने बताए। 

‘नेपालको विधायिकाले त्यति कुरा पनि हेर्न सक्दैन्?’, थापाको प्रश्न थियो, ‘बाहिर रहेकाले चाहिँ सबै जान्ने, संसद भित्रकाले केही पनि नजान्ने भन्ने कुराबाट पनि बाहिर निस्कौं।’

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्