एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको दुबै सभालाई सम्बोधन गर्दैछन्। ट्रम्पले तेस्रो पटक दुबै सदनलाई सम्बोधन गर्दैछन्।
ट्रम्पकाे सुरु हुनु अघि सभामुख न्यान्सी पेलोसीले अभिवादनका रूपमा हात मिलाउन खाेजे पनि उनले त्यसलाई बेवास्ता गरिदिएका द्छन्।
सम्बाेधनका क्रममा ट्रम्पले भने, 'मैले पदभार ग्रहण गरेपछि अमेरिकाको अर्थतन्त्रलाई सहि बाटाेमा ल्याउन कोसिस गरें। हाम्रो साहसिक अभियानका कारण तेल र प्राकृतिक ग्यासको उत्पादनमा विश्वमा पहिलो स्थानमा आएको छ।'
यसैबीच, अमेरिकी संसदको माथिल्लो सदनमा ट्रम्पको महाभियोग प्रस्तावमा बुधवार मतदान हुनेछ।
Did Pres. Trump snub Pelosi's handshake?pic.twitter.com/iBrsct1oHE
— Liz Wheeler (@Liz_Wheeler) February 5, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।