• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डोजर लगाएर भत्काइयो १४ दलितका घर, जाडोमा बालबालिकाको बिचल्ली

‘पोखरीको डिलमा बस्दा पनि खाली गर्न उर्दी गरे’
64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  १८:२८
1140x725

राजविराज– सप्तरी जिल्ला अदालतको आदेश कार्यान्वयन भन्दै गत माघ १८ गते राजगढ गाउँपालिका ४, मुसहरी वस्तिका १४ घर भत्काइएपछि दलित परिवार बिचल्लीमा परेका छन्। 

एक्साभेटर प्रयोग गरी छठु, राकमन, देवकन, सोनेलाल, जयप्रकाश, बद्री, पर्शुराम, जसराम, श्रीप्रसाद, श्रीकुमार, अशोक, रामाशीस, रमानन र सन्किदेवी सदाको घर भत्काइएको हो। गाउँपालिका अध्यक्ष परमानन्द यादव र उपाध्यक्ष पुष्पमालाकुमारी मण्डलकै स्वीकृतिमा आफुहरुको घर भत्काईएको र हालसम्म पनि  वैकल्पिक व्यवस्था नगरिएको उनीहरुले गुनासो गरेका छन्।

घरवारविहीन भएका दलित परिवार वडाध्यक्ष हेमनारायण साहको पहलमा नजिकै रहेको पूर्णी पोखरीको डिलमा टहरो वनाएर बसेका छन्। चिसोको समय, त्यसमाथि लत्ताकपडा समेत नहुँदा दलित परिवारका ६२ सदस्यको बिचल्ली भएको छ। बस्न र खानसमेत धौ–धौ परेका दलित परिवारका बालबालिका बढी समस्यामा छन् । उनीहरुको समस्याका विषयमा हालसम्म पनि गाउँपालिकाले चासो दिएको छैन।

‘अध्यक्ष आफैंले घर भत्काउन आदेश दिएर हिँडे। त्यसपछि फर्केर हेर्न पनि आएका छैनन्’ स्थानीय मेदी सदाले भने, ‘निर्णय गर्न सक्ने जनप्रतिनिधि जग्गाधनीको पक्षमा लागेकैले हाम्रो विचल्ली भयो।’ 


टहरो बनाएको पोखरीको डिलमा समेत उपाध्यक्ष मण्डलको परिवारले व्यक्तिगत पोखरी भन्दै दावी गरेपछि थप समस्या आएको उनीहरुले गुनासो गरे। ‘पोखरीको डिल तत्काल खाली गर्न भनेका छन्’ छठु सदाले भने, ‘मजदुरी गर्न हिँड्ने समयमा बासको मेसो मिलाउँनै मुस्किल पर्‍यो।’

nimb
nimb
Ncell 2
Ncell 2

दलित परिवार बसेको जग्गामा स्थानीय रामबहादुर मण्डलले आफ्नो नम्वरी जग्गा भएको दाबी गर्दै अदालतमा मुद्दा दिएको र उनकै पक्षमा फैसला आएपछि मुसहरी वस्तिका १४ वटा घर भत्किएको गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए।

दलित परिवारले भने आफुहरु बसोबास गर्दै आएको जग्गा ऐलानी भएको दाबी गर्दै आएका छन्। ‘हाम्रो ४ पुस्ता यहाँ बित्यो, त्यसअघि पनि हाम्रा पुर्खा यही बसेका हुन। नम्वरी जग्गा भनेर दावी गर्न कोही आएन,’ मेदीले भने–‘कसैले जालझेल गर्दैमा दलित र भूमिहिनलाई घरबारविहीन बनाउनु राम्रो होईन।’

२००४ सालको नापीमा ऐलानी रहेको जग्गा स्थानीय रामवहादुर मण्डलले कानुनी दाउपेच गरी २०२८ सालमा आफनो नाममा दर्ता गराएको उनको आरोप छ ।

आफुहरुको पुनर्वासको ब्यवस्था गर्न माग गर्दै उनीहरुले गत माघ १९ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन्। तर, हालसम्म पनि कतैबाट चासो नदिँदा दलित परिवारमा समस्या थपिँदै गएको स्थानीयले बताए।

गाउँपालिका अध्यक्ष यादवले भने कानुन कार्यान्वयनका क्रममा समस्या आएको र उनीहरुको समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताए। ‘गाउँपालिका भित्रको ऐलानी जग्गामा उनीहरुको बसोबासका लागि प्रयास भईरहेको छ’ उनले भने, ‘उचित जग्गा भेटिएपछि थप काम सुरु हुन्छ ।’
 

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट बिहीबार, चैत २६, २०८२
संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने बिहीबार, चैत २६, २०८२
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्