• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम प्रदेश : ६ वटा विधेयक संशोधनकाे तयारी

64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  १०:२५
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ६ वटा विधेयक संशोधनका लागि पुनः प्रदेशसभामा पठाउने तयारी गरेको छ। प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका ६ वटा विधेयकमा केही बुँदाहरू परिमार्जन गर्नुपर्ने भएकाले संशोधन गर्न लागिएको हो।

प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७६, प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वरोजगार विकास कोष ऐन, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग ऐनलाई संशोधनका लागि प्रदेश सभामा पठाउने जनाएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७६ मार्फत ती ६ वटै विधेयक संशोधन गर्न लागेको जानकारी दिए। सूचना अधिकारी जोशीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को बैठकले विधेयक स्वीकृत गरिसकेकोले छिट्टै प्रदेशसभामा दर्ता हुने बताए।

उनले प्रदेश लोकसेवा ऐनका केही प्रावधान संविधानको मर्मविपरीत भएको व्यापक आलोचना र गुनासो उठेपछि संशोधन गर्नु जरुरी भएको बताए। त्यस्तै, सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरिसकेको छ। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा निजी सचिवलाई सच्याउन र अन्य दुई विधेयकमा प्रदेश नम्बर ७ उल्लेख भएकाले संशोधन आवश्यक भएको जनाइएको छ।

प्रदेशसभाले पारित गरिएको प्रदेश लोकसेवा ऐनको प्रस्तावनामा समावेशी तथा समानुपातिक अवधारणा हटाइएकोप्रति प्रदेशसभामा सत्तापक्ष तथा प्रतिपक्षी दलका सदस्यहरूले शुरुदेखि नै तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका छन्। प्रदेश लोकसेवा ऐनमा संशोधनबारे प्रदेश मामिला तथा विधायन समितिका सभापतिसमेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य नेपालु चौधरीले संविधानमै व्यवस्था गरिएको समानुपातिक, समावेशी बुँदालाई हटाइएको बारे मुख्यमन्त्रीसंगको छलफलपछि संशोधनको सहमति बनेको बताए।

प्रदेशसभाले पारित गरेको प्रदेश लोकसेवा ऐनको प्रस्तावनामा प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको संगठित संस्थाको पदमा उपयुक्त उम्मेदवारहरूको छनौटमा स्वच्छता तथा निस्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने उल्लेख छ। सो ऐनको आयोग गठन प्रक्रियामा कम्तिमा एकजना महिला हुने गरी अध्यक्षसहित बढीमा तीनजना सदस्य रहने उल्लेख छ। ऐनको परिच्छेद ३ को उपदफा २ मा ‘समावेशी सिद्धान्तका आधारमा अध्यक्ष र सदस्यको नियुक्तिमा सिफारिस गरिने उल्लेख छ।

त्यस्तै, प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई पहिलेको भन्दा कम नहुने गरी सेवा सुविधा व्यवस्था गर्न विधेयक प्रदेश सभामा दर्ता गर्न लागेको जनाइएको छ। स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको पारिश्रमिक सर्वोच्च अदालतको आदेशले कटौती गरेपछि स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन पनि संशोधन गर्ने तयारी भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले बनाएको सो ऐनअनुसार उपमहानगर प्रमुखले मासिक ४० हजार, उपप्रमुखले ३५ हजार र वडाध्यक्षले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक लिँदै आएका थिए। त्यस्तै, उपमहानगर कार्यपालिका सदस्यले मासिक ११ हजार र वडा सदस्यले मासिक सात हजार रुपैयाँ पारिश्रमिक लिँदै आएका थिए। त्यसैगरी, नगरपालिका प्रमुखले मासिक ३५ हजार, उपप्रमुखले ३० हजार, वडाध्यक्षले २२ हजार, कार्यपालिका सदस्यले ९ हजार र वडा सदस्यले मासिक ६ हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिका अध्यक्षले मासिक ३० हजार, उपाध्यक्षले २५ हजार, वडाध्यक्षले २० हजार र कार्यपालिका सदस्यले ८ हजार र वडा सदस्यले मासिक ५ हजार रुपैयाँ पाउने गरेका थिए। स्थानीय तहका जनप्रतिनिधिहरूको पारिश्रमिक सम्बन्धी ऐनमा संशोधनबारे आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले भने, 'जनप्रतिनिधिहरूले पहिले पाइरहेको भन्दा अब कम कम हुँदैन। जनप्रतिनिधिको कामको सम्मान हुने गरी कानुनसम्मत् ढंगले सेवा सुविधाका सर्त उल्लेख गरी विधेयक ल्याइनेछ।'

त्यस्तै, मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवा सुविधामा निजी सचिव भन्ने उल्लेख रहेको छ। सो विधेयकमा उल्लेख भएको निजी सचिवको ठाउँमा स्वकीय सचिव राखिने जनाइएको छ।

प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वरोजगार विकास कोष ऐनमा प्रदेश ७ उल्लेख भएकाले सोमा सुदूरपश्चिम प्रदेश राख्नका लागि संशोधन गरिन लागेको मन्त्रालयले जनाएको छ। यसअघि प्रदेश सरकारले प्रदेशसभा नियमावली र प्रदेश आर्थिक ऐन २०७५ संशोधन गरिसकेको छ। प्रदेश सभा नियमावलीको प्रस्तावना, संक्षिप्त नाम, नियम १३, ११०, १४६ को उपनियम २, नियम १४८ र २१३ संशोधन गरेको थियो।

यस्तै, आर्थिक ऐनको प्रस्तावना, संक्षीप्त नाम र दफा १० लाई संशोधन गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई विधेयक प्रदेशसभामा लगिँदै
सुदूरपश्चिम प्रदेश सरकारले २ वटा विधेयक प्रदेशसभामा पठाउने तयारी गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सामाजिक विकास मन्त्रालयले तयार गरेको प्रदेश खेलकुद ऐन २०७६ र प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७६ प्रदेशसभामा दर्ताका लागि पठाउने तयारी गरेको जनाएको छ।

कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले सामाजिक विकास मन्त्रालयले तयार पारेका २ वटा मस्यौदा मन्त्रिपरिषद्‌को बैठकबाट स्वीकृत भइसकेको बताए। उनका अनुसार अब छिट्टै प्रदेश सभामा दर्ता हुने छ। उनले सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा पनि अन्तिम अवस्थामा रहेको बताए।

उनले भने, 'बालबालिका सम्बन्धी व्यवस्था गर्न विधेयक अहिले छलफलमै रहेको छ। यसलाई हामी अन्तिम रुप दिई मन्त्रिपरिषद्‌को बैठकमा पेश गर्दै छौं।'

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्