नयाँ दिल्ली- भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई आइतवार बेलुका दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ।
पेटमा दुखाइ भएपछि उनलाई अस्पताल लगिएकाे हाे। उनकाे स्वास्थ्य परीक्षण गरिएकाे छ। भारतीय सञ्चार माध्यमका अनुसार उनकाे स्वास्थ्य अवस्थाबारे बुझ्न छाेराछाेरी राहुल र सोनिया पनि अस्पतालमा पुगेका थिए।
सोनिया गत वर्षसम्म स्वास्थ्य जाँचका लािग अमेरिका जाने गरेकी थिइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।