काठमाडौं- गृह मन्त्रालयले ३५ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले आइतबार कर्मचारीको सरुवा गरिएको जानकारी दिएको हो।
मन्त्रालयले नयाँ पदस्थापन गरेका केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी तोक्नुका साथै केही जिल्लाका सिडिओ तथा सहायक सिडिओको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयले सहसचिव तुलसी सेढाईलाई इलामको सिडियो बनाएर पठाएको छ।
झापाका सेढाई अर्थ मन्त्रालयबाट सिडिओ बन्नकै लागि गृह गएका थिए।
अवकाश हुनुभन्दा डेढ महिनाअघि मात्र इलामबाट सीताराम कार्कीलाई मन्त्रालय ल्याइएको छ।
यी हुन् सरुवा भएका कर्मचारी


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।