• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

छोटी भन्सार पुनर्स्थापना नहुँदा स्थानीयलाई सास्ती

पुल नहुदाँ डुङ्गाको जोखिमपूर्ण यात्रा
64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  १६:३०
1140x725

डडेल्धुरा- सशस्त्र द्वन्द्वको समयमा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पनि पुनर्स्थापना हुन नसक्दा डडेल्धुराको आधा जनसंख्या रहेको भित्रिमधेश क्षेत्रका बासिन्दाले सास्ती भाग्नुपरेको छ।

डडेल्धुरा जिल्लाको महाकाली सिमावर्ती क्षेत्रमा बर्षौदेखि भन्सार कार्यालय र महाकाली नदीमा पुल निर्माण हुन नसक्दा यहाँका जनताले सास्ती खेप्नु परिरहेको हो। 

जिल्लाको परशुराम नगरपालिका–५ परीगाँउ बाङघाट र सोही नगरपालिका-७ को सिसमझालामा छोटी भन्सार कार्यालय पुनर्स्थापना नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ।

महाकाली नदीपारी रहेको भारतको टनकपुर बजारबाट सामान ल्याउन छोटी भन्सार कार्यालय नहुँदा यहाँका स्थानीय बासिन्दाले कञ्चनपुरको भन्सार पुग्नुपरेको छ।

परशुराम नगरपालिकाबाट जिल्ला सदरमुकाम डडेल्धुरा, कैलाली र कञ्चनपुरभन्दा पनि भारतीय बजार नजिक पर्ने भएकाले यस क्षेत्रमा छोटी भन्सार कार्यालय पुनर्स्थापना भएमा सहज हुने स्थानीय  प्रेम बोहरा भनाइ छ।

उनले भने‚ ‘समान्य समाग्री ल्याएको दिनमात्र यो बाटो आउन पाइन्छ, भान्सार लाग्ने समाग्री लिएर भारतबाट आएको समयमा त हजुर १ दिनको लामोबाटो कञ्चपुर भएर आउनुपर्छ, छोटी भन्सार भए सजिलो हुने थियो नि।’

Ncell 2
Ncell 2

भारतको टनकपुर नेपालीका लागि नजिकको बजार भएको र सामान पनि सस्तो पाइने भएकाले यहाँका नागरिकहरु डुङ्गाको जोखिमपूर्ण यात्रा गरी टनकपुर जाने गर्दछन्।

एकातर्फ जोखिमपूर्ण यात्रा र अर्कोतर्फ भन्सार नहुँदा निकै समस्या हुने गरेको स्थानीय गौरी देवी भट्टराईको गुनासो छ।

गौरीले भनिन्, ‘हरेक वर्षका निर्वाचनमा नेताहरु पुल बनाउछौं, भन्सार स्थापना गर्छौं, भनेर भाषण गर्थे अहिले हाम्रो समस्या कसले बुझ्छ? न भन्सार छ न पुल, जोखिमपूर्ण यात्रा त छ नै‚’ उनले थपिन्, ‘समान्य समाग्री लिए पनि प्रहरीले गर्ने झमेला कायम छ‚ राती बिरामी परे डुङ्गा चल्दैन।’

नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहेका समयमा परशुरामधाम दर्शन गर्न आउने पर्यटक तथा भक्तजनहरुलाई भने यो रुट सहज तथा छोटो हुने भएकाले उनीहरु डुङ्गा चडेर आउने गर्दछन्। तर डुङ्गाको यात्रा जोखिमपूर्ण हुने भएकाले ज्यानै धरापमा राखेर परशुराम आउपर्ने बाध्यता रहेको छ।

वर्षौंदेखि कष्टकर डुङ्गाको यात्रा भोग्दै आएकोले सरकारले चाँडोभन्दा चाँडो यस ठाउँमा छोटी भन्सारका साथै पुल निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेको कुरा बताउँछन् यहाँका स्थानीय प्रेम सिँह कार्की। 

‘२० वर्ष भयो भारतमा काम गर्न जाने आउने गरेको अहिले पनि आउँदै छु। जति पटक आयो अब पुल बन्दैछ भनेर दाजुभाइ भनिराखेका हुन्छन् तर अहिलेसम्म केही सुरसार देखएको छैन, सरकारले छिटो पुल बनाइदिनुपर्छ।’ प्रेमले भने।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् राष्ट्रिय सुरक्षा परिषद्को बैठकका निर्णय
पश्चिम एसियाको तनाव: क्रिकेट विश्व कप लिग टु का खेल स्थगित
टी–२० विश्वकप पहिलो सेमिफाइनल: न्युजिल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
यी हुन् राष्ट्रिय सुरक्षा परिषद्को बैठकका निर्णय बुधबार, फागुन २०, २०८२
पश्चिम एसियाको तनाव: क्रिकेट विश्व कप लिग टु का खेल स्थगित बुधबार, फागुन २०, २०८२
टी–२० विश्वकप पहिलो सेमिफाइनल: न्युजिल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका बुधबार, फागुन २०, २०८२
प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता बुधबार, फागुन २०, २०८२
मतदानका लागि ७ लाख ९० हजारले छाडे काठमाडौँ उपत्यका बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्