• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रधानमन्त्रीले भने- सरकारले काम गरेको गर्‍यै छ 'लिम्पियाधुरा नेपालकै हो, भारतसँग वार्ता भइरहेको छ'
64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  १३:१०
1140x725

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र गतिमा काम गरिरहेको दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्षसमेत रहेका ओलीले सरकार गठन भएदेखि विविध क्षेत्रमा उत्साहजनक रुपमा काम गरेको दाबी गरे।

‘सरकारले काम नगरेको होइन, काम हुँदै नभएको होइन, हुँदै छन्,’ उनले भने, ‘नारायाणी नदीमा छिटै क्रुज चल्ने तयारीमा छ। एकै दिनमा काम भइहाल्दैन नि विस्तारै हुने हो, हुँदैछ।’ उज्यालो नेपालको अभियानअन्तर्गत २०७५ जेठदेखि नै देशभर लोडसेडिङ्गमुक्त भएको भन्दै ओलीले भेरी बबइ डाइभर्सनको बाँध निर्माण कार्य अघि बढ्नु सुखद् भएको दावी गरे।

४० वर्षपछि त्रिभुवन विमानस्थलको पुननिर्माण गरिएको, देशभर विमानस्थल विस्तारको काम भइरहेको, पाँचवटा धावनमार्गको काम भइरहेको उनले बताए। कतिपय रात्रिकालीन सेवा पनि सुरु भइरहेको दाबी उनले गरे।

‘प्रधानमन्त्री, प्रदेश प्रमुखहरुको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ। काठमाडौंको फोहोर व्यवस्थापन बन्चरे डाडाँमा हुँदैछ,’ उनले भने, ‘तातोपानी नाकाबाट व्यापार अब सुरु हुँदैछ। मेलम्ची खानेपानी यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम गरिहरहेको  छ। यसै आर्थिक वर्षदेखि पानी काठमाडौं आउने छ।’

तुइन विस्थापनअन्तर्गत १२५ वटा तुइन विस्थापन यही सरकारले गरेको दाबी उनले गरे। आफू सरकारमा आएपछि २२८ वटा अस्पतालका भवन सरकारले निर्माण गरेको, पुनर्निर्माणमा पनि सरकारले ४ लाख भन्दा धेरै निजी आवास निर्माण गरिसकेको  दाबी उनले गरे।

'जोखिमयुक्त बस्तीमा रहेका २ हजार लाभग्राहीले रकम पाएका छन्। पुनर्निर्माणमा व्यापक तीव्रता भइरहेको छ। यसमा असाधारण प्रगति भएको छ।' उनले भने, 'पुरातात्विक भवन र सुरक्षा निकायका लागि आवश्यक भवन धमाधम सम्पन्न भइरहेका छन्।' धरहराकाे छैटाैं तह ढलान भइरहेको उनले बताए। यो बाहिरबाट आँखाले देख्न सकिन्छ उनकाे भनाइ छ।

रानीपोखरीको पुनर्निर्माण भइरहेको, २ लाख ७० हजार बालबालिकालाई यही सरकारले विद्यालय पुर्‍याएको उनले बताए। पाठ्यपुस्तक नपुगेको गुनासो समाप्त पारिएको उनकाे भनाइ छ।

ओलीले लिम्पियाधुरा हाम्रो हो भनेर पहिलोपटक पत्राचार भएको बताए। उनले लिम्पियाधुराका बारेमा भारतसँग वार्ता भइरहेकाे पनि जानकारी दिए।

Ncell 2
Ncell 2

'हाम्रो सम्पूर्ण प्रमाणहरुका साथ भारतसँग वार्ता हुन्छ। लिपुलेक, कालापानी र लिम्पियाधुरा दावी गर्नेछौं। केही कुरा प्रारम्भ भएको छ,' उनले भने, 'याे सरकार राष्ट्रवादी सरकार हो। यो देशभक्त सरकार हो। कसैसँग डराउँदैन। यो सरकार कुनै पनि अनुचित कुराबाट डराउँदैन।'

ओलीले सरकारविरुद्ध प्रचार युद्ध र प्रचार आक्रमण छेडिएको बताए । भने, 'युद्ध पनि दुईतर्फी हुन्छ। हामी युद्धमा छैनौं। तसर्थ, हामीविरुद्ध प्रचार आक्रमण छेडिएको छ।' 

उनले सरकारले प्रशस्तै काम गरेको बताए। ओलीले भने, 'सरकार नतिजाबाट जवाफ दिन सक्ने ठाउँमा छ।' 

सरकारले काम गर्दा केही कमजोरी भएकाे हुनसक्ने उनकाे भनाइ छ। प्रधानमन्त्री ओलीले भने, 'हामी काम नगरी बसेका छैनौं। निर्वाचनपछि हामीले असाधारण काम गरेका छौं।'

सरकारले संविधान कार्यान्वयनका सन्दर्भमा महत्त्वपूर्ण काम गरेको ओलीले बताए।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र सिंगापुरको संघबीच सम्झौता
मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
राष्ट्रपति पौडेलको सहभागितामा शीतल निवास परिसरमा रोपाइँ कार्यक्रम
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलको सहभागितामा शीतल निवास परिसरमा रोपाइँ कार्यक्रम राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका छन् । आइतबार, असार १५, २०८२
राष्ट्रपतिद्वारा धान दिवसको शुभकामना, आधुनिक कृषि प्रविधिको विकास गर्नुपर्नेमा जोड राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चाम... आइतबार, असार १५, २०८२
कांग्रेस पदाधिकारी बैठक बस्दै बिहान १० बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने गरि बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिएका छन् । आइतबार, असार १५, २०८२
ताजा समाचारसबै
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र सिंगापुरको संघबीच सम्झौता आइतबार, असार १५, २०८२
मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते आइतबार, असार १५, २०८२
राष्ट्रपति पौडेलको सहभागितामा शीतल निवास परिसरमा रोपाइँ कार्यक्रम आइतबार, असार १५, २०८२
इन्डोनेसियाविरुद्ध यू–१६ प्रसिद्ध जैसीले बताए सानदार शतक आइतबार, असार १५, २०८२
राष्ट्रपतिद्वारा धान दिवसको शुभकामना, आधुनिक कृषि प्रविधिको विकास गर्नुपर्नेमा जोड आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
गाउँपालिकाको लगानीले एसइई नतिजामा सुधार शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली रोष्ट्रममा उभिदा रास्वपाका सांसदहरू बैठकबाट बाहिरिए शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्