काठमाडौं– गायिका आस्था राउतविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दायर भएको छ। प्रहरीले राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि त्यसैका आधारमा अभियोगपत्र दायर भएको हो ।
प्रहरीले थुनछेक बहसका लागि राउतलाई जिल्ला प्रशासन कार्यालय पुर्याएको छ । मंगलबारै बहस सकिए प्रमुख जिल्ला अधिकारीले उनलाई धरौटी वा साधारण तारेखमा राउतलाई छाड्न सक्छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।