काठमाडौं–नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ।
राष्ट्रपति निवास शितलनिवासमा सोमबार विहान ११ बजे सापकोटाको सपथ हुने भएको छ। सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनेछन्।
आइतबार भएको सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध चयन भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।