काठमाडौं- तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाएका छन्।
यसैबीच, राजधानीमा बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरी मनाएका हुन्।
तामाङ समुदायमा नयाँ वर्ष सुरु भएको उपलक्ष्यमा ल्होछार मनाउने गरेका छन्।
टुँडिखेलमा उनीहरूले विभिन्न बाजागाजासहित परम्परागत झाँकी प्रदर्शन गरेका छन्।
विभिन्न परम्परागत पोशाकमा युवायुवतीदेखि बालबालिका र वृद्धवृद्धाको समेत उल्लेख्य सहभागिता रहेको थियो।
युवायुवतीहरू सांस्कृतिक प्रस्तुति दिनका साथै सेल्फी र फोटोमा पनि उतिकै तल्लीन देखिन्थे।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
(1).jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।