• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तस्बिरमा देखिएको त्यो टुँडिखेल 

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  १२:२२
1140x725

काठमाडौं- साँघुरिएको टुँडिखेलको विगतदेखिको अवस्था झल्कने गरी शनिबार ‘अकुपाइ टुँडिखेल’ अन्तर्गत खुलामञ्च बाहिर तस्बिर प्रदर्शनी गरियो। विभिन्न समयमा सरकारी तथा निजी अतिक्रमणका कारण साँघुरिँदै गएको टुँडिखेलको स्वतन्त्रता खोजी तस्बिर प्रदर्शनीमार्फत गरिएको थियो। 

जनस्तरबाट आफ्नो दायित्वको आत्मबोध गरी जनप्रतिनिधिहरूलाई समेत आफ्नो दायित्वबोध गराई टुँडिखेलको संरक्षण तथा खुल्ला क्षेत्रको महत्व उजागर गर्न गएको कात्तिक २३ गतेदेखि हरेक शनिबार कार्यक्रम भइरहेका छन्। 

मानव साङ्लोबाट सुरु भएको कार्यक्रम दोस्रो हप्ता ऐतिहासिक खरिको बोट पुनस्र्थापना, तेस्रो हप्ता साहित्यिक सम्मेलन, चौथो हप्ता सम्पदाका महत्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाई नामक पुस्तक बारे छलफल, पाँचौं हप्तामा खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्व झल्काउने कार्यक्रम भएको थियो।

यस्तै छैठौँ हप्तामा खुला मञ्चमा जनताको डोजर लगेर सरसफाइको थालनी, सातौं हप्तामा खुलामञ्चको कथाव्यथा बारे प्रकाश पार्ने कार्यक्रम, आठौं र नवौं हप्तामा खुलामञ्चमा चित्र निर्माण गरी जनचेतना अभिवृद्धि गर्ने र दशौं हप्तामा वडा नं २८ को नेतृत्वमा खुला मञ्चको गरिमालाई कायम राख्न पार्किङ्ग निषेध गरिने सूचना टास्ने काम गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अनन्तकालदेखि संरक्षण गर्दै प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, सामाजिक स्वन्त्रताको प्रत्याभूत गरीरहेको टुँडिखेल क्षेत्रमा अहिले बसपार्क, अनधिकृत अतिक्रमण, अनधिकृत पसल संचालन, अनधिकृत पार्किङ्ग, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्य गरी मासिँदै गएको छ।

यसपटकको तस्बिर प्रदर्शनी कार्यक्रममा ऐतिहासिक महत्व, विपद्को सारथी, साघुँरिँदो खुला ठाउँ- पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरु प्रदर्शनिमा समेटिएका थिए। 

टुँडिखेलको पहिलेदेखिको अवस्था झल्कने केही तस्बिर :

जंगबहादुर राणको समयमा धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेलको खुला ठाउँ।  तस्बिर सौजन्य- इमेज अफ अ सेन्चुरी
१९९२ मा धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेलको खुला ठाउँ। तस्बिर सौजन्य- इमेज अफ अ सेन्चुरी
सन् १९२४ नोभेम्बर २८ मा दास प्रथा उन्मुलन गर्न आयोजित घोषणा सभा। 
तस्बिर सौजन्य– इमेज अफ अ सेन्चुरी
सन् १९२४ नोभेम्बर २८ मा दास प्रथा उन्मुलन गर्न आयोजित घोषणा सभा। 
तस्बिर सौजन्य- इमेज अफ अ सेन्चुरी
१९९० को भूकम्पमा टुँडिखेल खरीको बोटबाट राहत घोषणा गर्दै तत्कालीन प्रधानमन्त्री जुद्ध सम्शेर। तस्बिर सौजन्य– इमेज अफ अ सेन्चुरी
बिस २०७२ वैशाख १२ को भूकम्पपछि टुँडिखेलमा बसेका प्रभावित। तस्बिर– अन्नपूर्ण पोस्ट
धरहराको आँगनमा खुलेको टुँडिखेल। तस्बिर– श्रीधर लाल मानन्धर
अहिले खुलामञ्चको अवस्था। तस्बिर– अनिल मण्डल
घण्टाघरको अगाडि रानीपोखरी। तस्बिर– नेपाल फोटो लाइब्रेरी
उहिलेको टुँडिखेल। तस्बिर– नेपाल फोटो लाइब्रेरी
दरबारमार्गबाट देखिएको हिमाल। तस्बिर– एलन फेयरबान्क  (नेपाल फोटो लाइब्रेरी)
खुला ठाउँले भरिएको उपत्यका। तस्बिर- कार्ल होस्टिका  (नेपाल फोटो लाइब्रेरी)
२०७२ को भूकम्पअघि धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेल। तस्बिर- विजय लक्ष्मी चौधरी
खुलामञ्चको एक दृश्य। तस्बिर- मिनरत्न बज्राचार्य
खुलामञ्चको एक दृश्य। तस्बिर- विकास रौनियार
खुलामञ्चमा एक साँस्कृतिक कार्यक्रम। तस्बिर- विकास रौनियार
२०७२ को भूकम्पमा सैनिक मञ्चअगाडि जम्मा भएका मानिस। तस्बिर- सागर क्षेत्री

टुँडिखेलको खुम्चँदो स्वरुप। 

 

 

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्