एजेन्सी– संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनका कारण विश्व तापमानमा उतारचढाव आउने चेतावनी दिएको छ। सन् २०२० र आगामी वर्षहरुमा चिसो झन् बढ्ने र गर्मीको मात्रामा पनि वृद्धि हुने दाबी गरेको छ।
वातावरणमा ग्रिन हाउस प्रभाव कारण यस्तो हुने राष्ट्र संघको भनाइ छ। राष्ट्र संघले वुधबार सन् २०१९ सबैभन्दा गर्मी वर्ष भएको बताएको थियो। पछिल्ला ५ वर्ष विगत १७० वर्षेकै गर्मी वर्षहरु भएको पाइएको छ। तीनवटा अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा यस्तो देखिएको हो ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।