काठमाडौं- नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ।
शब्द तथा संगीत किरण पहाडीको रहेको गीतमा दीपक महर्जनले स्वर दिएका छन्।
गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन् भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन्।
भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।