• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मेडिकल शिक्षाको रोगबाट संक्रमित हुँदै कृषि शिक्षा

विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुल्छन् कलेज
64x64
नेपाल लाइभ बुधबार, माघ १, २०७६  १६:१५
1140x725

काठमाडौं– विभिन्न मेडिकल कलेजले विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थीलगायत सरोकारवालाको विरोध साम्य भइसकेको छैन। बढी शुल्क असुलीको रोगबाट कृषि शिक्षा पनि संक्रमित भएको पाइएको छ। कृषितर्फ स्नातक अध्यापनको स्वीकृति पाएका निजी कलेजहरुले विद्यार्थीहरुसँग तोकिएभन्दा बढी शुल्क असुल्न थालेका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तहको अध्ययनका लागि ६ लाख रुपैयाँ तोकेको छ। तर निजी कलेजले ८ लाखभन्दा बढी असुल्ने गरि भर्ना सुरु गरेका छन्। ललितपुरस्थित भ्याली कृषि क्याम्पसले ८ लाख ६५ हजार रुपैयाँ विद्याथीसँग असुल्ने भएको छ। नेपाल लाइभलाई प्राप्त उक्त कलेजको ‘फि स्ट्रक्चर’ मा प्रति विद्यार्थीले ८ सेमेष्टरमा ८ लाख ६५ हजार चुक्ता गर्नुपर्नेछ। 

भर्नासहित पहिलो सेमेस्टरमा विद्यार्थीले २ लाख ३५ हजार बुझाउनुपर्नेछ। त्यसपछि प्रति सेमेस्टरमा ९० हजारका दरले बुझाउनुपर्छ। भ्याली कलेजमा आवद्ध दिनेश खनालले विश्वविद्यालयले निर्धारण गरेको शुल्कभन्दा बढी लिएको स्वीकारे। उनले भने, ‘चार वर्ष अध्ययनका लागि विद्यार्थीले ४ लाख ६५ हजार खर्चनुपर्छ।’ कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक प्राध्यापकले मेडिकल क्षेत्रको शिक्षामा देखिएको व्यापार कृषि शिक्षामा प्रवेश गरेको भन्दै चिन्ता व्यक्त गरे।

विद्यार्थीसँग बढी शुल्क असुलिएको बारे नियामक निकाय कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय भने बेखबर छ। संकायका डिन जेपी गुप्ताले कलेजहरुले बढी शुल्क लिएको जानकारी विश्वविद्यालयमा आइनसकेको बताए। उनले भने, ‘बढी शुल्क लिएको पाइए विश्वविद्यालयको प्रावधानअनुसार कलेजहरुलाई कारबाही हुन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वाञ्चल कृषि क्याम्पसले विश्वविद्यालयले तोकेभन्दा बढी शुल्कको भार विद्यार्थीलाई नपार्ने जनाएको छ। उक्त क्याम्पसका अध्यक्ष अनिलकृष्ण प्रसाइँले १० प्रतिशत विद्यार्थीलाई विश्वविद्यालयको प्रावधानअनुसार छात्रवृत्तिमा पढाउने प्रतिवद्धता जनाए। पूर्वाञ्चल कृषि क्याम्पसका प्राध्यापकसमेत रहेका प्रसाइँले भने, ‘विभिन्न शीर्षक राखेर अरु निजी कलेजले ८/१० लाख लिने गरि भर्ना प्रक्रिया सुरु गरेका छन्। हामी विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क लिदैंनौं।’ 

निजी कलेजले ५० विद्यार्थी भर्ना लिने व्यवस्था छ। आवश्यक विद्यार्थी नपुगेको अवस्थामा परीक्षा फर्मको आवेदन दिने बेलासम्म निजी कलेजहरुले भर्ना गरिरहेका हुन्छन्। परीक्षा फर्म तीन महिनापछि मात्रै खुल्छ।

अदालतको आडमा सम्बन्धन पाएका निजी कलेजहरुले शिक्षालाई व्यापारीकरण गर्न लागेको भन्दै चितवनस्थित रामपुर क्याम्पसका एक प्राध्यापकले चिन्ता व्यक्त गरे।

Xtrem
Xtrem

विश्वविद्यालयले निजी कलेजतर्फ कृषि स्नातकमा सम्बन्धन पाउनेगरी पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज, इटहरी, भ्याली कृषि क्याम्पस, ललितपुरलाई सम्बन्धन दिएको थियो। 

त्यसैगरी हिमछाँया कलेज गैंडाकोट, रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतले स्नातक अध्यापन गराउन सम्बन्धन पाएका थिए।

विश्वविद्यालयले २०७१ मा आह्वान गरेअनुरुप त्यतिबेला २४ निजी कलेजले कृषि शिक्षा पढाउन दरखास्त दिएका थिए। २०७५ असार २० मा विश्वविद्यालय प्रशासनले आठ निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो। प्राज्ञिक परिषद्को बैठकले सम्बन्धन दिन गरेको निर्णयलाई विद्यार्थी र प्राध्यापकहरुको विरोध गरेका थिए। सरकारले सञ्चालन गरेका आंगिक क्याम्पसहरुको भौतिक पूर्वाधारमा जोड नदिएर ‘आर्थिक प्रलोभनमा’ परी निजीलाई सम्बन्धन दिएको आन्दोलनरत पक्षको दाबी थियो। विश्वविद्यालयको मापदण्डअनुसार आवश्यक भौतिक पूर्वाधार निजी कलेजहरुले पुरा नगरेको भनि केन्द्रीय विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले सम्बन्धनको चर्को विरोध गरेका थिए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजहरुलाई दिएको सम्वन्धन मन्त्रिपरिषद् बैठकले खारेज गरेसँगै निजी कलेज सञ्चालक अदालत पुगेका थिए।  सर्वोच्च अदालतले गत वर्षको असोजमा निजी कलेजको पक्षमा आदेश सुनाएको थियो। सोही आदेशका बलमा निजी कलेजहरुले विद्यार्थी भर्ना सुरु गरेका छन्।
 

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्