• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वडाध्यक्षको मिलेमताे :  दुई विद्यालयको एउटै प्रश्नपत्र

64x64
नेपाल लाइभ शनिबार, पुस २६, २०७६  १२:२२
1140x725

सुर्खेत- जनज्योति माध्यमिक विद्यालय पञ्चपुरी–१० मा पुष ८ गते अंग्रेजी विषयको शिक्षकका लागि परीक्षा भयो।

पञ्चपुरी–८ मा रहेको अर्को शिद्धेश्वरी माध्यमिक विद्यालय सान्नेमा पनि पुष १५ गते अंग्रेजी विषयकै शिक्षकका लागि परीक्षा भयो। यी दुई विद्यालयमा राहत शिक्षकका लागि भएको परीक्षाको प्रश्नपत्र भने हुबहु मिलेका छन्।

यी प्रश्नपत्र एकै हुनुमा पञ्पुरी ८ का वडाध्यक्ष एवम् शिद्धेश्वरी माविका अध्यक्षको मिलेमत्तो भएको पाइएको छ। पौडेल नै पञ्चपुरी नगरपालिका–८ का वडा अध्यक्ष हुन्। उनको विद्यालय (शिद्धेश्वरी)मा भएको शिक्षकको परीक्षामा पञ्चपुुरीमै रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक टिकाराम बास्तोला र जनता माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक लालबहादुर राना विषय विज्ञका रुपमा थिए।

टिकाराम एक हप्ताअघि परीक्षा भएको जनज्योति माविमा पनि विषय विज्ञका रुपमा नै थिए। वडा अध्यक्षको योजनाअनुसार नै बास्तोलालाई शिद्धेश्वरीमा भएको परीक्षाको विषय विज्ञका रुपमा ल्याइएको थियो।

यसरी दुवै विद्यालयमा एउटै प्रश्नपत्र हुनुमा सोही प्रश्नपत्रमा परीक्षा भएको विद्यालयको विषय विज्ञलाई अर्को विद्यालयमा ल्याउनु देखिन्छ।

शिद्धेश्वरीमा भएको शिक्षकको परीक्षमा रुपेन्द्र यादव, भुवन तिवारी र सुरेन्द्र वाग्लेले परीक्षा दिएका थिए। तीमध्येबाट सुरेन्द्र वाग्ले छनोट पास भए। उक्त नतिजा आएपछि छनोट भएका वाग्लेका प्रतिस्पर्धी रुपेन्द्रले प्रश्नपत्र एउटै भएको थाह पाए।

पञ्चपुरी नगरपालिका नगर शिक्षा शाखाले तयार पारेको ६० पूर्णाङ्कको प्रश्नपत्रमा भएका ६ वटा प्रश्नहरु हुबहु मिलेका छन्। ‘गत मंगवार लिइएको परीक्षामा तयार पारिएका प्रश्नपत्र एउटै रहेछन् भन्ने बुधवार थाहा भयो,’ यादवले भने, ‘त्यसपछि नगर शिक्षा शाखा पञ्चपुरीमा निवेदन दिएपछि त्यसको कुनै सुनुवाइ भएन, प्रश्नपत्र बाहिरिनु सरासर शिक्षा नीतिविपरित हो।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले परीक्षा अमर्यादित र नीतिविपरीत भएको भन्दै शिक्षा शाखा पञ्चपरीमा ‘पुनः परीक्षा गराइपाउँ भनी निवेदन दिएका छन्।

यादवले निवेदन दिएपछि नगर शिक्षा शाखाले छानबिनका लागि नगरपालिकामा सिफारिस गरेको छ। त्यसअनुसार नगरपालिकाले सूचना अधिकारीसमेत रहेकका चुडामणि कँडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। नगर शिक्षा शाखा प्रमुख दोर्ण पाठकका अनुसार छानबिन समितिलाई १५ दिनभित्र छानबिन गर्न निर्देशनसमेत दिइएको छ। समितिले भने यस विषयमा अझसम्म छानबिनको सुरुवात् समेत गरेको छैन।

छानबिन समितिका संयोजक कँडेलले समितिमा रहेका सदस्य बिदामा बसेकाले छानबिन सुरु हुन नसकेको बताए। ‘समितिका सदस्य बिदामा बसेका कारण काममा ढिलाई भएको हो, १५ दिनभित्र छानविन गरिसक्ने लक्ष्यका साथ शनिवारबाट छानबिन सुरु गरिनेछ,’ उनले भने।

वडाध्यक्ष तथा शिद्धेश्वरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्ति पौडेलले भने आफू यस विषयमा अनभिज्ञ रहेको बताएका छन्।

Xtrem

Xtrem

शिद्धेश्वरीमा पौडेलले छनोट भएका सुरेन्द्र वाग्लेलाई नियुक्त गरिसकेका छन्। टेलिफोनमा पौडेलले शिक्षक छनोट प्रक्रिया नीति अनुरुप नै गरेको जिकीर गरे। ‘भोलिपल्ट नगरमा निवेदन परेको छ अरे भन्ने सुनियो, हामीले शिक्षकलाई नियुक्ति दिई अध्यापन गर्न लगाएका छौं,’ उनले भने, ‘त्यसपछि अन्य कुरा जानकारीमा आएको छैन। विद्यालयमा शिक्षक चाहिएपछि आवेदन लिई विधिगत रुपमै छनोट गरेका हौं।’

विद्यालय निरीक्षकविना परीक्षा
विद्यालयहरुमा शिक्षकको परीक्षाका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा विद्यालयको प्रधानाध्यापक सदस्य सचिव, विद्यालय निरीक्षकसहित ३ जनाको समिति हुने प्रावधान शिक्षा नियमावलीमा छ।

नियमावलीमा यस्तो व्यवस्था उल्लेख भए पनि पञ्चपुरीको शिक्षा शाखा र शिद्धेश्वरी माविले व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र नगर शिक्षा शाखा प्रमुखको समिति बनाई परीक्षा सञ्चालन गरेको छ। ऐनमा सोही नगर तथा गाउँपालिकामा विद्यालय निरीक्षक भएको खण्डमा निरीक्षकको उपस्थितिमा परीक्षा गर्ने र यदि विद्यालय निरीक्षक नभएको खण्डमा शिक्षा विकास तथा समन्वय इकाईले तोकेको अधिकृतलाई पठाउनुपर्ने व्यवस्था छ।

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख नारायण पौडेलले जुन स्थानीय तहमा विद्यालय निरीक्षक छैन, त्यहाँको स्थानीय तहले विद्यालय निरीक्षक पठाइदिनु भनेर जानकारी दिएपछि आफूहरुले पठाउने गरेको बताए। तर पञ्चपुरी उक्त विद्यालयको परीक्षाका लागि कुनै जानकारी नआएको बताए।

‘प्रश्नपत्र एउटै हुनु र नीतिविपरीत शिक्षकको परीक्षा लिनु गलत नियत हो,’ पौडेलले भने, ‘विवाद भएको ठाउँमा नियुक्ति दिएपछि त्यो नीतिभन्दा माथि उठेर गरेको काम हो।’ विद्यालयको प्रश्नपत्र एउटै र विद्यालय निरीक्षक नभएको अवस्थामा लिइएको परीक्षा अमान्य हुने बताउँदै सम्बन्धित स्थानीय तहले समाधान नगरे शिक्षा विकास तथा समन्वय इकाईले नै समाधान गर्ने पौडेलले बताए।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्