• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ३२, २०८३ Thu, Jul 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

स्पेनिस सुपर कप : जो उपाधिका लागि खेल्थे उही बाहिरिए

हामीले साह्रै नराम्रा गल्ती गरेका हौँ- मेस्सी
64x64
नेपाल लाइभ शुक्रबार, पुस २५, २०७६  ११:४२
1140x725

काठमाडौं- स्पेनिस सुपर कपको सेमिफाइनलमा बिहीबार राति बार्सिलोना एथ्लेटिको मड्रिडसँग ३–२ ले पराजित भयो। त्यसअघि बुधबार राति पहिलो सेमिफाइनलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३–१ ले हरायो। 

आइतबार राति रियल मड्रिड र एथ्लेटिको मड्रिडले साउदी अरबमा रहेको ६२ हजार दर्शक क्षमताको ‘किङ अब्दुलाह स्पोर्टस् सिटी’को मैदानमा फाइनल खेल्नेछन्। रोचक के भने, यसै वर्षदेखि फेरिएको सुपर कपको शैलीले प्रतियोगितामा स्थान बनाएका रियल र एथ्लेटिकोले फाइनलका हकदार टिमलाई नै हराइदिए।  

सन् १९८२ देखि स्पेनिस सुपर कपको नियम र शैली गएको वर्षसम्म एउटै नै थियो। ला लिगाको विजेता टिम र कोपा डेल रेको विजेता टिमले ‘होम एण्ड अवे’को आधारमा दुई खेल खेल्थे। 

केही वर्षअघिसम्म ला लिगा र कोपा डेलरेको विजेता टिम एउटै भएमा सिधै सुपर कपको उपाधि दिइन्थ्यो। पछिल्ला केही वर्षमा भने ला लिगा विजेता र कोपा डेल रे विजेता एउटै टिम भएमा कोपाको उपविजेताले ला लिगा विजेतासँग सुपर कप खेल्थे। यसैले गएको वर्षको शैलीमा नै सुपर कप भएको भए बार्सिलोना र भ्यालेन्सियाबीच मात्रै प्रतिस्पर्धा हुन्थ्यो।

२०१९ को फेब्रुअरीमा भने दुई टिमले खेल्ने तालिकाबाट सुपर कपको शैली फेरियो र चार टिमले प्रतिस्पर्धा गर्ने बनाइयो। जसमा ला लिगाको विजेता र उपविजेता साथै कोपा डेल रे को विजेता र उपविजेताले सेमिफाइनल खेल्ने तालिका बनाइयो। यसैले अहिले साउदी अरबमा चार टिम खेलेका हुन्। यसअघि अगस्टमा गरिने प्रतियोगिता यसै वर्षदेखि जनवरीमा गर्न थालिएको हो।  

बार्सिलोना गएको सिजन ला लिगाको विजेताका रुपमा, एथ्लेटिको मड्रिड ला लिगाको उपविजेताको रुपमा र भ्यालेन्सिया कोपा डेलरेको उपविजेताका रुपमा सुपर कपमा छन्। कोपा डेल रेको उपविजेता पनि बार्सिलोना नै भएकाले सुपर कपमा चौथो टिम ला लिगामा तेस्रो स्थानमा रहेको रियल मड्रिड रहेको छ। 

हामीले साह्रै नराम्रा गल्ती गरेका हौँ- मेस्सी
बिहीबार रातिको सेमिफाइनल खेलमा एथ्लेटिको मड्रिडसँग ३–२ ले पराजित भएपछि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफूहरुले नराम्रा गल्तीहरु गरेको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘हामीले जस्तो खेल खेल्नुपर्ने हो अहिले त्यस्तो खेल भइरहेको छैन। यो कुरा हामीलाई पनि थाहा छ। अब सुधार गरेर बढ्नै पर्छ’ मेस्सीले खेलपछि भने। 

बार्सिलोनाको हारमा धेरैले प्रशिक्षक एर्नेस्टो भालभर्देलाई दोष दिने भए पनि मेस्सीले सबै एक भएर बढ्नुपर्ने धारणा राखे। 

‘अब खेल हारिन्छ र लक्ष्यअनुसार काम हुँदैन तब मानिसहरुले कुरा त गर्छन् नै। हामीले अहिले नै सबैभन्दा बढी सामूहिक भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। र राम्रो गर्ने प्रयास पनि गरिरहेका छौँ’ उनले भने। 

खेलमा ७३ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि बार्सिलोनाले गोलमा भने सोचेजस्तो बढ्न सकेन। खेलभर डिफेन्सिभ देखिएको एथ्लेटिको मड्रिडले दुई गोल काउन्टर अट्याकमा गरेको थियो। भने एक गोल काउन्टर अट्याकमा नै बढ्दा बार्सिलोनाका गोलकिपरले फोउल गरेपछि पाएको पेनाल्टीमा गरेको थियो। 

एथ्लेटिकोका लागि ४६ औँ मिनेटमा कोकेले गोल गर्दै अग्रता बनाएका थिए। त्यसपछि ५१ औँ मिनेटमा बार्सिलोनाका लागि मेस्सीले बराबरी गोल गरे। ६२ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट अग्रता बनाए पनि बार्सिलोनाले त्यसपछि दुई गोल खान पुग्यो। 
८१ औँ मिनेटमा अल्भारो मोराटले पेनाल्टीमार्फत एथ्लेटिकोका लागि बराबरी गोल गरे। यस्तै ८६ औँ मिनेटमा एन्जेल कोरेराको गोलमार्फत एथ्लेटिकोले बार्सिलोनालाई हरायो। 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, १५ दिने अल्टिमेटम
२५ जनाको ज्यान लिने ध्रुवे'लाई 'रेडियो कलर' जडान गरेर छाडियो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बिहीबार, असार ३२, २०८३
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, १५ दिने अल्टिमेटम बिहीबार, असार ३२, २०८३
२५ जनाको ज्यान लिने ध्रुवे'लाई 'रेडियो कलर' जडान गरेर छाडियो बिहीबार, असार ३२, २०८३
डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ बिहीबार, असार ३२, २०८३
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने बुधबार, असार ३१, २०८३
कन्सल्टेन्ट, सीएसहित शंकास्पद आर्थिक कारोबार गर्नेहरू सरकारको निगरानीमा बुधबार, असार ३१, २०८३
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्