• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

जिफन्टको अध्यक्षमा विनोद श्रेष्ठ चयन

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०७४  १२:१०
1140x725

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। चैत १४ देखि १७ सम्म सम्पन्न महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेकाे छ।

नयाँ राष्ट्रिय कमिटीको उपाध्यक्षहरुमा रमेश बडाल(विदेश मामिला), विदुर कार्की(योजना समन्वय तथा व्यवस्थापन), गुणराम आचार्य(आर्थिक प्रशासन), दीपक पौडेल(श्रम सम्बन्ध परिषद्), जितेन्द्र श्रेष्ठ(प्रचार तथा प्रकाशन), मञ्जु थापा(ट्रेड युनियन शिक्षा), कमल गौतम(सामाजिक सुरक्षा तथा श्रमिक सहकारी) तथा मिना गुरुङ(अध्यक्ष, महिला कमिटी) चयन भएका छन्। 

यसैगरी महासचिवमा जनक चौधरी, उपमहासचिवद्वयमा दिनेश राई तथा पूर्णकुमारी कार्की छानिएका छन्। ५ सचिवमा त्रिविक्रम ज्ञवाली(आर्थिक), बेली मैया घले(ट्रेड युनियन शिक्षा), निशा बानियाँ(श्रम सम्वन्ध परिषद), सुनिता थापा(महिला) तथा दामोदर सापकोटा(विदेश मामिला) चयन भएका छन्।

राष्ट्रिय कमिटीको सदस्य रहनेगरी प्रदेश अध्यक्षहरुमा किशोर धमला(प्रदेश १), कमलेश झा(प्रदेश २), रामहरि नेपाल(प्रदेश ३), रुद्र बहादुर खत्री(प्रदेश ४), हरिबहादुर कार्की( प्रदेश ५), तेजप्रकाश जिसी(कर्णाली प्रदेश) तथा देवबहादुर बम(प्रदेश ७) निर्वाचित भए। 

जिफन्टको संशोधित विधान अनुरुप घटक युनियनका अध्यक्षहरु स्वतः राष्ट्रिय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ। सो अनुसार भीम ज्वाला राई(नेयास्वमसं), नरनाथ लुइँटेल(क्यूपेक नेपाल), आनन्द थामी(ह्वीन), सूर्यबहादुर कुँवर(नेस्वहोमयू), अर्जुन अधिकारी(जुगकाटेमयू), चन्द्रबहादुर थापा(नेस्वाकमयू), सुमनप्रसाद पराजुली(युनिट्राभ), महेन्द्रलाल श्रेष्ठ(इम्प्रेशन नेपाल), चेतबहादुर सापकोटा(नेष्ट) तथा जीवन अधिकारी(नाटु) चयन भएका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी महिला कमिटीमा विजया खड्का, रञ्जु भट्टराई, अरुणा थापा, चन्द्रा थामी, राजकुमारी चौधरी, कमला तामाङ, माया भण्डारी, शारदा पौडेल, मिश्रकुमारी गुरुङ, शारदा पोडे, स्मृति लामा, तारादेवी पौडेल, सीता लामा तथा पम्फा देवकोटा पहारी निर्वाचित भएका छन्। जिफन्टको राष्ट्रिय कमिटीमा महिलाको संख्या ४१ दशमलब ६७ प्रतिशत पुगेको छ। 

जिफन्टको युवा कमिटी सन्तोष पुडासैनीको अध्यक्षतामा चयन भएका छन्। यसैगरी राष्ट्रिय कमिटीको पदेन वैकल्पिक सदस्यहरुमा मचाबाबु मालाकार, नारायण अधिकारी, पूर्णचन्द्र उपाध्याय, चन्द्र सागर लामा तथा गणेश श्रेष्ठ चयन भएका छन्।  

महाधिवेशनले जिफन्टको संरक्षकमा पूर्व अध्यक्ष विष्णु रिमाललाई चयन गरेको छ। यसैगरी वर्तमान वरिष्ठ उपाध्यक्ष हरिदत्त जोशी प्रतिनिधि परिषद प्रमुख चयन भएका छन्। वर्तमान महासचिव विष्णु लम्साल केन्द्रीय अनुशासन निरीक्षण आयोगको प्रमुख भएका छन्। वरिष्ठ युनियनकर्मी सञ्जालको अध्यक्षमा केशव दुवाडी चयन  भएका छन्।  

Xtrem
Xtrem

महाधिवेशनमा देशभरिका ४ सय १२ जना प्रतिनिधि सहभागी थिए। यसैगरी २३ मुलुकका ३१ वटा संगठनका ४८ जना विदेशी अतिथि पनि सहभागि भए। जिफन्टमा झन्डै साढे चार लाख सदस्य छन्।

प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्