काठमाडौं- प्रदेश २ बाट छानिने ४ पदको राष्ट्रिय सभा सदस्यमा कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गर्ने सहमति भएको छ।
कांग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको हो।
राष्ट्रिय सभाका लागि आगामी माघ ९ गते चुनाव हुँदैछ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।