• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

प्रशिक्षक जिदानको प्रश्न - उपाधि जित्नेबाहेक सबै टिम बेकार? 

64x64
नेपाल लाइभ शुक्रबार, पुस १८, २०७६  १८:०७
1140x725

काठमाडौं- रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले नयाँ वर्षमा क्लबले उपाधि जित्ने या नजित्ने भन्दा मेहनतमा विश्वास गरेर अगाडि बढ्ने बताएका छन्। उनले प्रयास नगर्नु असफलता भए पनि प्रयास गर्दागर्दै नहुनुलाई असफलता भन्न नमिल्ने बताएका हुन्।

सन् २०२० मा रियल मड्रिडले पहिलो खेलमा ला लिगा अन्तर्गत गेटाफेविरुद्ध शनिबार राति पौने ९ बजे खेल्दैछ। नयाँ वर्षमा पहिलो खेल खेल्नुअघि नै रियल मड्रिडलाई लिएर बढेको आशमा जिदानले आफ्नो धारणा राखेका हुन्। 

‘असफलता प्रयास नगर्नु हो, आफूले सक्ने जति मेहनत नगर्नु हो। त्यसैले हामी यो वर्ष पनि आफूले सक्ने जति शतप्रतिशत मेहनत गर्नेछौँ, बाँकी कुरा हेरौँ के हुन्छ’ उनले भने। 

‘एउटा टिमले लिग जित्ला, एउटा टिमले च्याम्पियन्स लिग नै जित्ला, त्यसो भए के बाँकी सबै टिम बेकार हो त? मलाई त त्यस्तो लाग्दैन’ उनले अघि भने। 

त्यसमा च्याम्पियन्स लिग र ला लिगा उपाधिमा एउटा छान्नुपर्दा भन्ने प्रश्नमा प्रशिक्षक जिदानले एकीन जवाफ दिएनन्। ‘हामीलाई थाहा छ उपाधिका लागि सजिलो हुँदैन। च्याम्पियन्स लिगमा बलियो टिमहरुसँग खेल्न सहज छैन, लिगमा खेलहरु धेरै हुने हुँदा सबैमा केन्द्रित भएर अगाडि बढ्नु पनि सजिलो होइन’ उनले भने। 

२०२० मा रियल मड्रिडले जित्न मिल्ने पहिलो उपाधि सुपरकोपा हो। जसमा मड्रिडले आउने बिहीबार सेमिफाइनलमा भ्यालेन्सियाविरुद्ध खेल्दैछ। शुक्रबार दोस्रो सेमिफाइनल बार्सिलोना र एथ्लेटिको मड्रिडबीच हुनेछ। घाइते रहेका स्टार खेलाडी इडन हजार्डबिना रियललाई सहज भने छैन। 

‘सुपरकोपामा हजार्ड हुने छैनन्, उनलाई हतार गरेर खेलाउनु पनि हुँदैन। उनी सहज रुपमा ठीक भएपछि मैदानमा प्रभावकारी रुपमा देखिनेछन् भन्ने विश्वासमा छौं’ जिदानले भने। 

जनवरीमा नयाँ खेलाडी क्बल भित्र्याउने योजनामा पनि जिदान स्पष्ट देखिएनन्। ‘म टिममा रहेका खेलाडीहरुमा विचार गरेर अगाडि बढीरहेको छु। जहाँसम्म पोउल पोग्वाको कुरा आइरहेको छ, उनी अहिले अर्कै टिमका खेलाडी हुन् र उनी पनि पूर्ण फिट छैनन्’ उनले भने।

Ncell 2
Ncell 2

क्लबमा ल्याउने नयाँ खेलाडीका सम्भावनासँगै बाहिर सक्ने खेलाडीका विषयमा पनि जिदानले खुलेर बताएनन्। मारियानो डाएज, ब्राहिम र इस्कोलाई बाहिर पठाउने विषयमा उनले त्यस्तो केही कुरा नभएको बताए। 

‘मलाई त्यस्तो लाग्दैन। महत्वपूर्ण कुरा के हो भने, हरेक खेलाडीसँग व्यक्तिगत रुपमा नै कुराकानी गरेर अगाडि बढ्नुपर्छ, कसैले खेल्ने समय नै पाएको छैन भने त्यो उनीहरुको लागि समस्याको कुरा पक्कै पनि हो। हरेक खेलाडी राम्ररी अभ्यास गरेर खेल्न नै चाहन्छन्’ जिदानले भने। 

जिदानको रियल मड्रिड प्रशिक्षण समय यो दोस्रो पटक हो। २०१७–१८ को सिजन लगातार तीन च्याम्पियन्स लिगको उपाधि उचालेपछि प्रशिक्षक जिदानले रियल मड्रिडबाट राजीनामा दिएका थिए। आफूले खेलाडीका रुपमा र प्रशिक्षकका रुपमा कमाएको सफलता

गुमाउन नचाहेर त्यसबेला राजीनामा दिएका जिदान गएको सिजनको अन्त्यमा वर्षकै तेस्रो प्रशिक्षकका रुपमा मड्रिड फर्किएका थिए। उनलाई जारी सिजनको सुरुदेखि नयाँ भूमिका देख्ने अपेक्षा मड्रिड व्यवस्थापनको थियो। 

ला लिगामा अहिलेसम्म १८ खेल खेलेको मड्रिड १० मा जित, ७ बराबरी र १ हारसहित ३७ अंक बनाएर दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको बार्सिलोनाको १८ खेलमा १२ जित, ३ बराबरी र ३ हारसहित ३९ अंक छ। 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्