• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सूचना प्रविधि विधेयक पारित भए नागरिकले के बोल्न पाउने भन्ने निर्क्योल सरकारले गर्नेछ : गगन थापा [भिडियोसहित] ‘यही स्वरुपमा विधेयक पारित नहोस् भन्न संसदमा लड्नेछौं’ 
64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  २०:०५
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधिसम्बन्धी विधेयक संवैधानिक हकविरुद्ध रहेको बताएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेपछि विधेयकका बारेमा धारणा राख्दै नेता थापाले उक्त कुरा बताएका हुन्। 

सोमबार फेसबुक तथा ट्वीटरमार्फत् धारणा राख्दै उनले यो विधेयकले नागरिकका मौलिक अधिकार खोसिएको बताए। ‘यो विधेयक यही रुपमा संसदबाट पारित भए यसले हाम्रो संवैधानिक र आधारभूत अधिकारलाई अपहरित गर्छ,’ उनले भने। उनले विधेयकबारे आफूले राखेका संशोधनलाई समेत समितिले ग्रहण नगरेको उल्लेख गर्दै संसोधनका बाबजूद अंक गणितका आधारमा विधेयक पारित गराइएको बताए। 

‘संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ, केही कुरामा प्रतिबन्ध छ, त्यसमध्ये गाली बेइज्जति गर्न पाइँदैन, यसबारे फौजदारी संहितामा परिभाषित गरिएको छ, यसलाई थप परिभाषित गर्ने भए संहितामै थप्नेबारे सरकारले सोच्न सक्थ्यो,’ उनले भने, ‘तर विधेयकले कुनै व्यक्तिलाई जिस्क्याउने, हतोत्साही गर्ने, हप्काउने कार्य गरेको ठहर भएमा उसलाई ५ वर्षको जेल सजायँ, १५ लाख जरिवाना वा दुवै सजायँ हुन सक्ने व्यवस्था गरिएको छ, सरकारविरुद्ध कसैले लेख्दा या कार्टुनमार्फत्  धारणा व्यक्त गर्ने प्रयास गरिए प्रधानमन्त्रीलाई जिस्क्याएको मानिन सक्छ र ५ वर्षको जेल सजायँको भागीदार बनाउन सकिनेछ।’ 

तर कसले कसलाई जिस्काएको, होच्याएको भनेर निक्र्यौल गर्ने कार्य सरकारले बनाएको तीन सदस्यीय अदालतले गर्ने भएको नागरिकले के कुरा भन्न पाउने या नपाउने भन्ने कुराको निक्र्यौल कानुनले नभई सरकारले गर्ने भएकाले विधेयक संवैधानिक हकविरुद्ध रहेको उनले बताए। 

Ncell 2
Ncell 2

थापाले विधेयक पारित भए के प्रकाशन गर्ने र के बोल्ने भन्ने कुरा सरकारले निर्धारण गर्ने पनि बताए। 

‘के सोच्ने र के गर्ने भन्ने कुरामा नियन्त्रण हुँदैछ, कलाकार कुन रुपमा प्रस्तुत हुने भनेर सोच्नुपर्ने भएको छ, के प्रश्न गर्ने– के नगर्ने भन्ने निर्धारण यो विधेयकले गर्नेछ,’ उनले भने। 

उनले विधेयक यही स्वरुपमा पारित नहोस् भन्नका लागि संसदमा लड्ने बताए। ‘संख्याले वैधानिकता दिन्छ, तर, वैधताको हक निर्धारण गर्न सक्दैन। ज्ञानेन्द्र शाहीको कालभन्दा पनि विधेयक कडा रुपमा आएको छ। कानुन नै सरकारले नागरिक हक खोस्ने गरि बनाउन लागेको छ,’ उनले भने। 

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने झुटो समाचारको पाकिस्तानद्वारा खण्डन
वर्षाले अवरुद्ध छन् राजमार्गका यी ६ सडक
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
सम्बन्धित सामग्री
अदालतमा हाजिर भए रवीन्द्र मिश्र मंगलबार बिहान उनी अदालतमा हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । मंगलबार, असार ३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधे... मंगलबार, असार ३, २०८२
दुई वटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ... मंगलबार, असार ३, २०८२
ताजा समाचारसबै
इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने झुटो समाचारको पाकिस्तानद्वारा खण्डन मंगलबार, असार ३, २०८२
वर्षाले अवरुद्ध छन् राजमार्गका यी ६ सडक मंगलबार, असार ३, २०८२
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो मंगलबार, असार ३, २०८२
अदालतमा हाजिर भए रवीन्द्र मिश्र मंगलबार, असार ३, २०८२
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्