• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गोकर्ण फरेस्टको विवादपछि काठमाडौं प्लाजामा नेपाल ट्रष्टको ‘यु–टर्न’

न्यूनतम मासिक ६० लाख भाडा हुने गरी टेण्डर हुँदै
64x64
नेपाल लाइभ शुक्रबार, पुस ११, २०७६  १६:३६
1140x725

काठमाडौं- गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि थप्ने निर्णय विवादमा परेपछि सरकारले काठमाडौं प्लाजालाई लिजमा दिन टेण्डर आव्हान गर्ने भएको छ। काठमाडौं प्लाजाको ३० वर्षे लिज अवधि सकिन लागेका कारण टेण्डरमार्फत् कम्पनी छनौट गर्ने भएको हो। 
‘काठमाडौं प्लाजाको पनि समय थपका लागि अहिलेको कम्पनीसँगै आवेदन मागेका थियौं,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका सचिव गजेन्द्र ठाकुरले भने, ‘तर, उक्त कम्पनीले मासिक ८ लाखमात्रै भाडा बुझाउन सक्ने गरी निवदेन दिएपछि टेन्डरबाट कम्पनी छनोट गर्ने निर्णय गरेका हौं।’ 

कार्यालयले अझै पनि पुरानो कम्पनीलाई एक पटक समय थपका लागि समय दिनसक्ने उनको भनाइ छ। कार्यालयले स्वतन्त्र कम्पनीमार्फत् गरेको मूल्यांकनमा मासिक ६० लाख भाडा आउने भनी प्रतिवेदन बुझाएपछि टेन्डरबाट कम्पनी छनोट गर्ने निर्णय सञ्चालक बोर्डबाट गरिएको ठाकुरको भनाइ छ। 

‘सरकारलाई आर्थिक लाभ हुने गरी ट्रष्टको सम्पत्ति लिजमा नवीकरण तथा समय थपको निर्णय हुन्छ’, ठाकुरले भने, ‘ट्रष्टले राष्ट्रहितमै काम गर्छ, व्यक्ति तथा संस्थालाई फाइदा हुने गरी कुनै पनि काम गर्दैन र कानुनको उल्लंघन पनि गर्दैन।’ 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल ट्रष्टको काठमाडौं महानगरपालिका कमलादीस्थित ५ रोपनीभन्दा बढी जग्गामा बनेको ६ तले भवनमा अहिलेसम्म कन्सेप्ट डेभलपर्सले रजाइँ गरिरहेको छ। कन्सेप्टसँगको ३० वर्षे सम्झौता आउँदो असार अर्थात् २०७७ असार ३ गतेबाट सकिँदैछ। काठमाडौं प्लाजामा अहिले १ सयको हाराहारीमा विभिन्न कम्पनीहरुले कोठा भाडामा लिँदै व्यवसाय गर्दै आएका छन्। एउटै व्यवसायीसँग मासिक लाखौं भाडा असुल्ने प्रालिले भने नेपाल ट्रष्टको कार्यालयलाई भने वार्षिक ७५ लाख रुपैयाँमात्रै भाडा तिरिरहेको छ। 

यो जग्गा तत्कालीन दरबारले २०५० असार ३ गते २७ वर्षका लागि लिजमा उपलब्ध गराएको थियो। तर, राजदरबारले कति भाडा लिन्थ्यो भन्ने कुरा नखुले पनि पुनः सम्झौता पछि भने नेपाल ट्रष्टको कार्यालयले पाउँदै आएको भाडा अति नै न्यून छ। २०६६ पुस ९ गते नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच पुनः लिज सम्झौता भएको थियो। तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले नै काठमाडौं प्लाजाको भाडा पुनरावलोकन गरेको थियो। 

उक्त समयमा नै सेटिङका आधारमा उक्त भवनको भाडा बाँकी १० वर्षका लागि निर्धारण भएको थियो। उक्त समयमा उक्त जग्गाको भाडा २०६६ असार ३ गतेबाट २०७२ असार २ गतेसम्मको वार्षिक ६१ लाख रुपैयाँ र २०७२ असार ३ गतेबाट सम्झौता अवधि बाँकी रहने समयसम्मका लागि वार्षिक ७५ लाख रुपैयाँमात्रै तोकिएको छ।

सरकारले गोकर्ण फरेस्ट रिसोर्टको ३० वर्षे लिज सम्झौता सकिनु साढे ५ वर्षअघि नै २५ वर्ष समय थप गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ। यहीकारण सरकारले नेपाल ट्रष्टकै अर्को सम्पत्ति काठमाडौं प्लाजाको समय थपको निर्णय टेण्डरबाट गर्न लागेको हो। 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रसाईं नेतृत्वको अभियानसँग सरकारको औपचारिक संवाद सुरु, चार सदस्यीय वार्ता टोली गठन
रिहा भएपछि किशोर श्रेष्ठले भने– ‘म हारेको छैन, नमरेसम्म देखेका कुरा लेखिरहन्छु’
निश्चित व्यक्ति केन्द्रित बन्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्ति कार्यविधि
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रसाईं नेतृत्वको अभियानसँग सरकारको औपचारिक संवाद सुरु, चार सदस्यीय वार्ता टोली गठन सोमबार, भदौ १, २०८३
रिहा भएपछि किशोर श्रेष्ठले भने– ‘म हारेको छैन, नमरेसम्म देखेका कुरा लेखिरहन्छु’ सोमबार, भदौ १, २०८३
निश्चित व्यक्ति केन्द्रित बन्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्ति कार्यविधि सोमबार, भदौ १, २०८३
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश सोमबार, भदौ १, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
यस्ता छन् कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका ५ निर्णय आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्