वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
दिउँसो ४ बजेसम्मको गणनामा कांग्रेसले मेयर र उपमेयर दुवै पदमा अग्रता लिइरहेको छ । यसपछि संघीय समाजवादी फोरमका उम्मेदवार छन् । मेयर पदमा कांग्रेसभन्दा संघीय फोरम साढे एक सय मतले पछाडि छ।
अहिलेसम्म ३७ हजार ०६८
मत गणना भएको वीरगञ्जमा कसको मत कति ?
प्रमुख/उप्रमुख
कांग्रेस ८११२/९३४०
संघीय स. फोरम ७९५७/७७३२
राजपा ५८५९/५०२०
एमाले ४०६९/४८९९
माओवादी केन्द्र ३९७४/२७३५
लोकतान्त्रिक फोरम २९५७/२३००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।