• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भौचरमा आधारित व्यवसायिक तालिमका लागि ११ हजार प्रशिक्षार्थी छनोट

64x64
नेपाल लाइभ आइतबार, पुस ६, २०७६  १६:१४
1140x725

काठमाडौं- व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट-दोस्रो)ले करिब ११ हजार प्रशिक्षार्थीलाई प्राविधिक तथा व्यसायिक तालिम प्रदान गर्ने भएको छ। तालिमका लागि सबै प्रशिक्षार्थी छनोट गरिसकिएको समेत इभेन्टले जानकारी दिएको छ। आइतबार बुद्धनगरस्थित परियोजना कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी इभेन्टले १० हजार ९ सय ४१ जनाका लागि यस्तो तालिम संचालन गर्न लागिएको जानकारी गराएको हो। 

काठमाडौं उपत्यकाका ५८ वटा संस्थामार्फत् ३४ वटा विभिन्न पेसागत विषयमा तालिम दिन लागिएको परियोजना निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिए। भौचरमा आधारित तालिमका लागि छनोट भएका सहभागीहरूलाई परियोजनाले भौचर उपलब्ध गराउने र सहभाभगीले सो भौचर उपत्यकका ३ जिल्लाका तालिम प्रदायक संस्थामा बुझाई तालिम लिन पाउने व्यवस्था गरिएको छ। १६ देखि ४० वर्ष उमेरका बेरोजगार युवालाई लक्षित गरी तालिम दिन लागिएको यो परियोजनामा २६ हजार ३ सय ५९ आवेदन परेका थिए। तीमध्ये  १० हजार ९ सय ४१ जनालाई छनोट गरिएको हो। 

'छनोट भएका प्रशिक्षार्थीलाई सोमबार र मंगलबार आयोजना गरिने मेलामा भौचर उपलब्ध गराईने छ,' परियोजना निर्देशक भुसालले भने, 'सो भौचर तालिम प्रदायक संस्थामा पेस गरेपछि सो संस्थाले कम्तीमा ३ महिनाको तालिम प्रशिक्षार्थीलाई प्रदान गर्नेछ।' सो मेलामा छनोट भएका संस्था र प्रशिक्षार्थीलाई एकै ठाउँमा भेला गराएर अन्तर्क्रिया गराइने छ। यसले प्रशिक्षार्थीलाई रुचिको विषय छान्न सजिलो हुने अपेक्षा गरिएको उनको भनाइ छ।

परियोजनाले हरेक वर्ष मेला आयोजना गरेर सम्बन्धित संस्थालाई प्रशिक्षार्थीमार्फत् भौचर उपलब्ध गराउने लक्ष्य लिएको छ। छनोट भएका सहभागीलाई भौचर लिनका लागि खबर गरिसकिएको र सहभागीहरुलाई बजारको आवश्यकता र मागलगायतका विषयमा परामर्श समेत दिईने परियोजनाका उपनिर्देशक प्रमोदकुमार शर्माले बताए। 

तालिम संचालन हुने ३४ विषयहरू

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न विधि पार गरेर तालिम दिने संस्थाहरु छनोट गरिने र प्रशिक्षार्थी छनोटका लागि पनि छुट्टै विधि निर्माण गरिएको परियोजनाले जानकारी दिएको छ। प्राविधिक सिप र ज्ञानसहितको शिक्षा प्राप्त गरेपछि मात्रै व्यक्तिले आयआर्जन गर्न सक्ने भएकाले त्यस तर्फ परियोजनाको यो भेला उपयोगी र प्रभावकारी हुने उपनिर्देशक सुदर्शन मरहठ्ठाले अपेक्षा गरे।  

छनोट भएका उम्मेदवारलाई ३ सय ९० घन्टा (३ महिना)को तालिम प्रदान गरिने छ। सुविधाहीन समूहका दलित लोपोन्मुख, अतिसीमान्तकृत, तथा गरिबलाई प्राथमिकतामा राखी तालिम दिने र उनीहरुलाई रोजगारी पाउन सहयोग पुर्‍याउने लक्ष्य परियोजनाले लिएको छ।  

प्राविधिक शिक्षाको विस्तार र व्यवसायिक तालिम कार्यक्रमलाई सुदृढ गर्ने उदेश्यसहित विश्व बैंकको ऋण सहयोगमा शिक्षा मन्त्रालय अन्तर्गत सञ्चालन हुने गरी सन् २०११ बाट परियोजना सुरु भएको हो। सन् २०१५ मा पहिलो चरण सकिएको उक्त योजनाको दोश्रो चरण सन् २०२२ सम्म सञ्चालन हुनेछ। ७ हजार ५ सय युवा लाभान्वित हुने लक्ष्य परियोजनाले राखेको भएपनि लक्ष्यभन्दा बढी प्रशिक्षार्थी छनोट भएका हुन्। तथ्यांकशास्त्रीय विधिका आधारमा ७ हजार ५ सय नै प्रशिक्षार्थी छनोट गर्न असहज भएकाले १० हजार ९ सय ४१ लाई छनोट गरिएको हो। 

Xtrem
Xtrem

नतिजामा आधारित र भौचरमा आधारित गरी परियोजनाले दुई प्रकारका तालिम प्रदान गर्दै आएको छ। परियोजनाले औद्योगिक प्रशिक्षण र कार्यस्थलमामा आधारित तालिम पनि दिदैं आएको छ। छात्रवृत्ति, गुणस्तर सुधार अनुदान, रोजगारी पदस्थापन जस्ता क्षेत्रमा पनि परियोजनाले काम गर्दै आएको छ। 

परियोजनाले सुविधा विहिन अति सिमान्तकृत, अपाङ्गता भएकालाई समेत समेटेर समावेशी तरिकाबाट प्राविधिक शिक्षा र व्यावसायिक तालिमको पहुँच वृद्धि गर्ने लक्ष्य लिएको छ। 

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्