वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेस अगाडि छ। वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, २४, २५, २६,२७,२८, २९, ३०, ३१ र ३२ को मत गणना हुँदासम्म संघीय समाजवादी फोरम दोस्रो र राजपा तेस्रो स्थानमा छ।
प्रमुख/उप्रमुख
कांग्रेस - ७३१४/८३०१
संघीय स. फोरम - ६८२५/६६६४
राजपा - ५२१२/४४२१
एमाले - ३६५२/४३६८
माओवादी केन्द्र - ३६४४/२२५१८
लोकतान्त्रिक फोरम - २५३५/२००६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।