रौतहट- १८ स्थानीय तहमध्ये शनिबार बिहानसम्म २ गाउँपालिका र १४ नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
नेपाली कांग्रेसले ८, माओवादीले २, संघीय समाजवादी फोरमले ३, नेपाल लोकतान्त्रिक फोरम १ र राजपाले २ स्थानीय तहमा विजय हासिल गरेका छन्।
गरुडा र कटहरीया नगरपालिकाको मत गणना भइरहेको छ। दुवै नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ।
कसले कहाँ जिते?
कांग्रेस
राजपुर नगरपालिका- शेष सकिल
राजदेवी नगरपालिका- धिरेन्द्र सिंह
दुर्गाभगवती गाउँपालिका- अरुण साह
बृन्दावन नगरपालिका- रामस्नेही राय यादव
चन्द्रपुर नगरपालिका- रामचन्द्र चौधरी
फतुवा विजयपुर- गोपाल राय यादब
गढीमार्ई नगरपालिका- श्यामबाबु यादव
परोहा नगरपालिका- शेष वकिल
राजपा
गुजरा नगरपालिका- सन्तलाल चौधरी
गौर नगरपालिका- अजय गुप्ता
संघीय समाजवादी फोरम
माधवनारायण नगरपालिका- वीरेन्द्र प्रसाद यादव
बौधीमाई नगरपालिका- रवि रंजन यादव
देबाही गोनाही नगरपालिका- धर्मेन्द्र पटेल
माओवादी केन्द्र
यमुनामाई गाउँपालिका- श्रीप्रसाद मुखिया बीन
मौलापुर नगरपालिका- रीनाकुमारी साह
नेपाल लोकतान्त्रिक फोरम
ईशानाथ नगरपालिका- सन्तोष मेहता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।