काठमाडौं- डिम्पल कपाडियाको हलिउड फिल्म 'टेनेट'को ट्रेलर सार्वजनिक भएको छ।
हलिउड एक्टर रोबर्ट पैटिनसन र जोन डेविड वासिंगटन स्टारर फिल्म 'टेनेट' एक अनौठो कथामा आधारित छ। जसमा मुख्य चरित्रलाई वर्ल्ड वार ३ रोक्ने अभियानमा पठाइएको छ।
यो एक्सन थ्रिलर फिल्म प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनले बनाएका हुन्।
फिल्मको ट्रेलरमा डेबिड तमाम मुस्किलसँग जुझ्दै सच्चाइको जित्दै गरेको देख्न सकिन्छ। जोन डेविड यस्ता मानिस हुन् जो कुनै घटना हुनुभन्दा अघि नै त्यस ठाउँमा पुन सकन्छन्।
यस फिल्ममा डिम्पल कपाडियाले महत्वपूर्ण भूमिका निभाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।