• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कर्जा लिएर व्यावसायिक बाख्रापालन, लोभलाग्दो आम्दानी

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  ०६:१५
1140x725

डडेल्धुरा- लाखौं युवा जनशक्ति खाडी मुलुकमा कडा परिश्रम गरिरहेको छ। आफनो स्वास्थ्यको समेत पर्वाह नगरि अधिंकाश नेपाली युवा शक्ति विदेशी भूमिमा पसिना बगाईरहेका छन्।

तर केही युवा भने स्वदेशमै व्यवसाय गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन्। जसको गतिलो उदाहरण बनेका छन् डडेल्धुराको अजयमेरु गाउँपालिका–३ मगराँउ गाउँका ३७ वर्षीय सुरेन्द्रबहादुर चन्द। उनले ६ वर्षदेखि सुरु गरेको बाख्रापालन अहिले व्यावसायिक रुपमा फर्म नै दार्ता गरेर आधुनिक खोरमा  व्यवस्थित रुपमा ५२ वटा बाख्रा पालेका छन्। 

उनले भने, ‘पहिले हामी भैंसी गोठसँगै थोरैमात्रै बाख्रापालन गथ्र्यौ, जसबाट घरमा चाहिने नुन–तेलमात्रै खर्च आउथ्यो, पछिल्लो ६ वर्षयता मैले आधुनिक खोर बनाएर ५२ वटा बाख्रा पालेको छु।’

उनका उत्पादन अधिकांश पहाडी जिल्लामा पुग्ने गरेको छ। बजारको पनि उनलाई कुनै चिन्ता छैन। घरमै व्यापारीहरु आएर खरिद गरी लैजाने गरेका छन्। 

शनिबारबाहेक उनको दैनिकी जंगलमा बाख्रा चराउने, ल्याउने खोरमा राख्ने गरेरै बित्छ। उनको मिलन पोल्ट्री तथा बाख्रापालन फर्म हेर्न आजभोलि छिमेकी जिल्ला बैतडी, बझाङ, दार्चुलालगायत स्थानबाट किसान आउने गरेका छन्। व्यावसायिक बाख्रापालनबाट उनले वार्षिक बैंक ब्याज तथा तीन छोराहरुको पढाइ खर्च र घरखर्च कटाएर दुई लाख आम्दानी गर्ने गरेका छन्।

 

चन्दले भने, ‘९ लाख बैकबाट कर्जा लिएको छु। ५ लाख गाउँको कर्जा गरी १४ लाख कर्जाको ब्याज, छोराहरुको पढाइ खर्च, घरखर्च सबै कटाएर वार्षिक २ लाख आम्दानी हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनको सानो खेत हरियो छ। त्यो  हरियाली भर्खर उम्रिदै गरेको नयाँ जातको घाँसको हो। बाख्रापालन गर्न गहुँ तथा मकैखेती हुने २८ रोपनी जमिनमा अहिले विभिन्न जातका घाँस लगाएका छन्। बाख्राहरुलाई चरन क्षेत्र पर्याप्त भए पनि भिटामिन भएको घाँस तथा बधुवा प्रणालीमा बाख्रापालन गर्न घासँखेतीको पनि सुरुवात गरेको उनको भनाइ छ। उनले भने, ‘मैले सुपरनेपियर जातको घाँस लगाएको ६ महिना जति भयो, बाख्रापालनका लागि घाँस खेती पनि आधुनीकरण गरेर, बँधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेती गरेको छु।’

पाँच सदस्य रहेको घरपरिवारले पनि उनको व्यवसायलाई सहयोग गर्दै आएको छ। विशेषगरी श्रीमान–श्रीमती मिलेर बाख्राको गोठलो जाने गरेका छन्। शनिबार भने छोराहरुको पालो आउछ। श्रीमती हेमा चन्दले भनिन्, ‘कहिले म कहिले श्रीमान, बाख्राको गोठालो जाने गरेका छौँ। समस्या त केही छैन। कर्जाले पिरोलेको छ। तर बाख्रा बिक्री हुने बेला पिरलो सकिन्छ।’ उनले यो व्यवसायलाई अझै ठूलो आकार दिन तथा मजबूत बनाउन सरकारी सहयोग आवश्यक रहेको बताइन्। 

बाख्रापालनकै लागि घरमा दाना बनाउन मिल, घाँस कटिङ गर्ने मेसिन, माउ बाख्रा, बोका, पाडापाठी छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ। 

Xtrem

Xtrem

बाख्रापालनका लागि उपयुक्त हावापानीका साथै चरिचरनका लागि पर्याप्त जंगल क्षेत्र भएकाले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। स्थानीय सरकार अजयमेरु गाउँपालिकाले पनि युवा कृषक चन्दलाई विभिन्न अनुदानका कार्यक्रममा समेटेको जनाएको छ। घाँसखेतीको  सिँचाई पोखरीका लागि १ लाख र ५० हजार र बाख्रा धुने पोखरी निमार्णका लागि अनुदान दिएको गाउँपालिका पशु सेवा शाखाले  जनाएको छ। तत्कालीन पशुसेवा कार्यालयले पनि उनलाई १ लाख अनुदान सहयोग गरेको भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ कार्यालय डडेल्धुरा, डोटीका प्रमुख खड्क शाहले बताएका छन्। 

उनले भने, ‘उनी राम्रो कृषक तथा मिहिनेती भएकाले उनलाई त्यो समयमा हामीले सहयोग गरेका छौं। अब पनि हामी उनलाई आवश्यक सहयोगका लागि तयार छौं।’ २०७० सालबाटै निर्माण गरेको खोर र बाख्राहरुको १० लाख बीमासमेत गरेका छन्। कृषक चन्दले भने, ‘सबैको बिमा छ, सबैको खर्च बाख्रापालनबाट धान्दै छु।’

केही वर्ष पहिले सम्म मासुका लागि खसी बोका आयात हुने डडेल्धुरावाट आजभोलि भने खसी बोका निर्यात हुने गरेको गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञको कार्यालय डडेल्धुरा, डोटीले जनाएको छ।  सम्बन्धित निकायले पनि युवा व्यवसायीलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउन यस क्षेत्रका कृषकहरुको माग छ। अनुदानका कार्यक्रममा कर्मचारीहरुले प्रतिशतका हिसाबले नगद माग गर्ने गरेको कृषकहरुको आरोप छ।  

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्