सिन्धुपाल्चाेक- सिन्धुपाल्चाेकमा भएकाे बस दुर्घटनामा १२ जनाकाे मृत्यु भएकाे छ। अन्य १८ जना घाइते भएका छन्।
सुनकोसी गाउँपालिका– ७ मा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेकाे हाे।
बाँकी विरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।