जाजरकाेट- अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा आगजनी गरेको छ।
बिहीबार भएकाे आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
उनले आगजनी गर्नेको खोजी भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।