• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तरकारी र फलफूलको विषादी परीक्षणका लागि नाकामै परीक्षण केन्द्र 

चीन, भारतका ११ नाकासँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि उपकरण राखिने
64x64
नेपाल लाइभ बुधबार, मंसिर २५, २०७६  १८:२०
1140x725

काठमाडौं– भारत‚ चीन तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै तरकारी तथा फलफूलमा भएको विषादी परीक्षणका लागि आवश्यक उपकरण जडान गरिने भएको छ। 

भारत‚ चीनलगायत विभिन्न मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको गुणस्तरीयता मापनका लागि सम्बन्धित नाका तथा विमानस्थलमा पनि आवश्यक उपकरण सहितको परीक्षण केन्द्र राखिने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। 

भारत चीन तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत परीक्षणका लागि आवश्यक यन्त्र जडान गरिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले नेपाल लाइभलाई जानकारी दिए। 

‘भारतका ९ वटा नाका, चीनका २ सहित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल गरी १२ वटा विषादी परीक्षणका लागि आवश्यक उपकरण जडान गरिने तयारी गरिएको छ, उपकरण जडान गरेसँगै आयात तथा निर्यात गरिने फलफूल तथा तरकारीहरुको गुणस्तरीयता परीक्षणका लागि काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य हुन्छ।’ प्रवक्ता महर्जनले भने। 

विभागका अनुसार महेन्द्रनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, कृष्णनगर, वीरगञ्ज, विराटनगर, काँकडभित्ता, जलेश्वरसहित ९ वटा नाकामा उपकरण जडान गरिने भएको छ। चीनका तातोपानी तथा रसुवा २ वटा नाकामा तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपकरण जडान गरिने भएको हो। 

उपकरण जडान भएसँगै आयात तथा निर्यात हुने तरकारी तथा फलफूलको गुणस्तर तथा विषादीको मात्रा परीक्षण गर्न सहज हुने भएको छ। 

यसअघि पनि तरकारी तथा फलफूलको विषादी परीक्षण सर्लाही, विर्तामोड, काठमाडौं, बुटवल, पोखरा, नेपालगञ्ज, र अत्तरियामा रहेका क्षेत्रीय खाद्य प्रविधि कार्यालयमार्फत गरिने भनिएको थियो। 

अवशेष द्रुत परीक्षण इकाई (प्रयोगशाला) मार्फत विषादी परीक्षण गर्न सकिने भए पनि ती कार्यालयहरुमा विषादी जाँच गर्ने पेस्टीसाइड एनलाइसिस प्रोमोटोग्राफी मेसिन तथा जनशक्तिको अभाव हुँदा समस्या निम्तिएको थियो। आवश्यक उपकरण र जनशक्ति नहुँदा कतिपय प्रयोगशालाहरु बन्दसमेत रहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

जसले गर्दा नाकामा तरकारी थन्काएर विषादी परीक्षणका लागि काठमाडौं कालिमाटी धाउनुपर्ने बाध्यता छ। जसले गर्दा गत असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतलगायत अन्य मुलुकबाट आयात हुने तरकारी तथा फलफूल विषादी रहित हुनुपर्ने निर्णय नै प्रभावित भएको छ। 

सरकारको यो निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी आयात तथा निर्यात हुने फलफूल तथा तरकारीलाई विषादीरहित बनाउन नाकामा विषादी परीक्षणका लागि आवश्यक उपकरण जडान गरिने भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भनाइ छ। 

गत जेठ १० गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत लगायतका मुलुकबाट आयात हुने क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थमा समेत पूर्ण रुपमा बन्देज लगाएको छ। भारतलगायतका मुलुकबाट आयात हुने ताजा तरकारी, फलफूल सम्बन्धित भन्सार बिन्दुमा क्यारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गरिनु पर्ने निर्णय गरेको छ। 

नेपालमा भारतको नाका हुँदै सबैभन्दा बढी तरकारी तथा फलफूल आयात हुने गरेको छ। 

Xtrem

Xtrem

स्याउ, सुन्तला, आँप, अंगुर, कटहर लगायतका फलफूल तथा प्याज,बन्दा गोलभेँडा, काउली, आलु लगायतका तरकारी निकै ठूलो परिमाणमा आयात हुने गरको छ। मानवीय जीवनमा दैनिक उपभोग्य यस्ता वस्तुहरु स्वच्छ तथा स्वस्थ हुनुपर्ने भन्दै परीक्षण गरी स्वस्थकर तरकारी तथा फलफूलमात्रै आयात गर्ने तयारी सरकारले गरेको हो।

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्