काठमाडौं- ‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ स्थापना भएको कर्णाली साहित्य समाजले यस वर्षको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार लेखक बुद्धिसागरलाई प्रदान गरेको छ।
यसैगरी महेश थापाद्वारा लिखित कथा सङ्ग्रह ‘मरिचिका’ले उत्कृष्ट साहित्यीक पुरस्कार प्राप्त गरेको थियो भने कवि श्यामललाई साधना सम्मान प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।