बर्दिबास- महोत्तरीका १५ स्थानीय तहमध्ये अहिलेसम्म ८ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । मत परिणाम अनुसार, तीन स्थान जित्दै राष्ट्रिय जनता पार्टी (राजपा) बलियो रुपमा प्रस्तुत भएको छ । यसपछि नेपाली कांग्रेस र माओवादी केन्द्र दुई/दुई स्थानमा विजयी भएका छन्।
जिल्लाका सात स्थानीय तहमा मतगणना जारी छ।
प्रमुख पदमा कहाँ कसले जिते? नतिजा यस्तो छ-
राजपा
महोत्तरी गाउँपालिका
मटिहानी नगरपालिका
कांग्रेस
बलवा नगरपालिका
लोहारपट्टी नगरपालिका
औरही नगरपालिका
माओवादी केन्द्र
गौशाला नगरपालिका
सम्सी गाउँपालिका
संघीय समाजवादी फोरम
सोनमा नगरपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।