• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

संगीताको त्यो खुसीको आँसु जसले दर्शकसमेत भावुक बने

64x64
नेपाल लाइभ आइतबार, मंसिर २२, २०७६  १४:०७
1140x725

जनकपुर– जनकपुरधाममा शनिबार नेपाली खेलमा इतिहास रचिएको छ। नेपालकी १९ वर्षीया संगीता धामीले देशका लागि पहिलो पटक इतिहास रच्न सफल भएकी हुन्। 

जनकपुरमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शनिबार भएको कुस्तीको फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराएर संगीताले नेपाललाई स्वर्ण दिलाइन्। कुस्तीको ५५ केजी तौल समूहमा उनले स्वर्ण जितेकी हुन्। साग इतिहासमा नेपाली खेलाडी कुस्ती च्याम्पियन बनेको यो पहिलोपटक हो। 

कस्तीमा नेपाललाई पहिलो पटक स्वर्ण दिलाउँदा स‌ंगीताका आँशु थामिएनन्। स्वर्ण जितेसँगै उनी निकै भावुक भइन् र आँखाबाट खुसीका आँशु झरिरहयो। उनलाई प्रशिक्षक र सहयोगीहरुले सम्हाल्नु परेको थियो। संगीता रुँदा केहीबेर अघिसम्म ‘नेपाल, नेपाल, संगीता, संगीता’ भनेर लागेको हुटिङ अचानक बन्द भयो। दर्शकसमेत भावुक बने र संगीतालाई हेरिरहे। 

केही बेरपछि संगीता सम्हालिईन् र राष्ट्रिय झन्डा बोकेर दौडिइन् । अनि संगीतालाई काँधमा बोकेर कुस्ती संघका वरिष्ठ उपाध्यक्ष सलिम मियाँ अन्सारी स्वयं रिङमा कुदे। त्यसपछि संगीतालाई बधाइको ओइरो लाग्यो । उनी अझ भावुक बनिन् र खुसीका आँशु निस्किरहे। 

आँशु पुछ्दै उनले भनिन्, ‘कुस्तीमा नेपाललाई प्रथम पटक स्वर्ण दिलाउन सफल भएकी छु, यो खुसीको आँसु हो ,अब कुस्तीबाट पनि नेपाल चिनिन्छ ।’

कष्टपूर्ण र दुःखद छ, संगीताको बाल्यकाल

सानै हुँदा बुवाले छाडेर हिडेको र आमाले दुःख गरेर हुर्काएको बताउने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की संगीताले भनिन्, ‘सानै छँदा बाबाले अर्को बिहे गरेर छाडेर जानु भयो । आमा ताना देवीले मसहित तीन बहिनीलाई सङ्‍घर्ष गरेर हुर्काउनुभयो ।’ उनले आफू चार छोरीमध्ये साहिली भएको र  छोरीमात्रै जन्माएको भन्दै बाबुले दोस्रो बिहे गरेको बताईन् ।

गरिबी र संघर्ष तथा कष्टपूर्ण बाल्यकालमा हुर्केकी संगीता अहिले स्नातक पहिलो सेमेस्टर स्वास्थ्य विषय लिएर अध्ययनरत छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले गुरु र आमाको राम्रो साथ र सहयोगले स्वर्ण जित्न सफल भएको बताईन् । उनले भनिन्, ‘सबैको साथ र सहयोग यसरी नै रहे फेरि पनि मेडल जित्छु ।’

२० स्वर्णका लागि भएको प्रतियोगितामा ११ स्वर्णको फैसला भएकोमा नेपालले १ स्वर्ण, २ रजत र ६ काँस्य जित्न सफल भएको छ। बाँकी खेल आज हुँदैछ ।

नेपालबाट महिला ५५ केजी तौलमा संगीता धामीले स्वर्ण जितिन् । अम्बिका भण्डारीले ५७ केजीबाट रजत जितिन् । पुरुषतर्फ ७० केजीबाट सुरेश यादव, ७९ केजीबाट बुन्नीलाल राजु र १ सय २५ केजीबाट राज यादवले कांस्य पदक जितेका छन् ।

भारतका लागि पुरुषतर्फ १ सय २५ केजी तौल समूहमा सुमित, ९७ केजीमा कडियन सत्यवर्ती र महिलातर्फ ५७ केजीमा सरिता र ७६ केजीमा गुरुचरण प्रितले स्वर्ण जितेका छन्। 

Xtrem

Xtrem

७० केजीमा पाकिस्तानका इनायत उल्हा र ७९ केजीबाट अब्दुल रेहमानले स्वर्ण जितेका छन्। पुरुषतर्फ ९७ केजीमा पाकिस्तानका तैयब राजा र १ सय २५ केजीबाट जमन अनवरले रजत जितेका छन्  ।

पुरुषतर्फ ७० केजीमा श्रीलंकाका अनिल, ७९ केजीबाट श्रीलंकाकै चनक र महिला ७६ केजीमा चनीले रजत जितेका छन्  ।

त्यसैगरी बंगलादेशकी रेमी सरकारले रजत र पुरुष ९७ केजीबाट हवलदेर रसिदले १ काँस्य पदक जितेका छन्। 

 कुस्ती एकेडेमी बनाउन सरकारलाई आग्रह

कुस्तीका प्रशिक्षक राजेन्द्र चन्द देशका लागि कुस्तीबाट पहिलो स्वर्ण दिलाउने महिला खेलाडी संगीताको सफलताले निकै खुसी छन् । खेलाडी खोज्न स्कूल स्कूल धाएको सम्झिदै उनले भने, ‘महेन्द्रनगरका स्कुल–स्कुल डुले पछि बल्ल ३० छात्राहरुको लिस्ट तयार गरियो र तीमध्ये नै एकजना संगीता पनि हुन् ।’

प्रशिक्षक चन्दले कुस्ती प्रशिक्षण दिने ठाउँको समेत अभाव भएको अवस्थामा केही समतल ठाउँमा अलि अलि माटो खनेर संगीता सहितको टोलीलाई कुस्ती सिकाउन थालेको बताए । उनले भने, ‘संगीता सुरुदेखि नै अलि परिश्रमी र जोसिली तथा आँटिली देखिन्थिन्, सिकाएको टिप्स र टेक्निक ठ्याक्कै टिपिहाल्थिन्।’

साग टिममा छनोट भएपछि संगीताले ५ महिना हेटौंडामा प्रशिक्षण लिएकी थिईन् । अखाडामा अभ्यासका  क्रममा सिकेको कुरा सहितउनी आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्थिन् ।

प्रशिक्षक चन्दले तराई मधेसको अखाडामा मेला–पर्वको बेला रमाइलोका लागि खेलिने कुस्तीमा राज्यको लगानी शून्य भएको बताए । चन्दले स्वर्ण जितेको खुसीको क्षणमा पनि कुस्तीका लागि तालिम गर्ने ठाउँसमेत नरहेको बताउँदै उनले भने, ‘खेल हुँदा मात्रै हामीलाई सोधीखोजी गरिन्छ, अरु बेला केही वास्ता हुँदैन।’

कुस्ती संघका वरिष्ठ उपाध्यक्ष सलिम मियाँ अन्सारीले सागमा कुस्ती खेल देशका लागि कम प्राथमिकतामा रहे बेला ऐतिहासिक पहिलो स्वर्णले यस खेल प्रतिको राज्यको दृष्टिकोणमा परिवर्तन आउने बताए।

यसअघि आठौं सागमा नेपालले कुस्तीमा ५ कांस्य र भारतको गुवाहाटीमा भएको १२ औं सागमा २ कांस्य जितेको थियो । अन्सारीले भने, अब आफैं कुस्तीको एकेडेमी बनाउन सरकारलाई आग्रह गर्नेछु र  खेलाडीलाई व्यवस्थित प्रशिक्षण दिएर आउने साग लगायतका प्रतियोगितामा कुस्तीबाट थप स्वर्ण पदक दिलाउने प्रयास गर्छु ।’

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था आइतबार, असोज १८, २०८३
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्